सेनाले निर्धारित समयमै बनायो सडक

नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा पनि सेनाले समयमै...

रेल चलाउन ल्याइयो अध्यादेश

रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश–२०७८ जारी गर्नुभएको छ । १६ महीनाअघि दर्ता भएको ‘रेलवे विधेयक–२०७६’ संसद्मै अड्किएकाले सरकारले अध्यादेश ल्याएको हो । रेल...

यस्तो छ विहीबार तपाईंको राशिफल

विस. २०७८ साल वैशाख २३ गते बिहीबार । इस्वी सन् २०२१ मार्च ०६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ ।...

जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई अनुरोध

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई अनुरोध गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन...

कोरोना बाट मृत्यु हुनेको संख्यामा दिनदिनै नयाँ रेकर्ड, मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुग्यो

काठमाडौँ – नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घन्टामा नेपालमा ५८ जनाको संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर...

५२ जिल्लामा निषेधाज्ञा, ४० मा पूर्ण र १२ मा आंशिक

काठमाडौँ – कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको आदेश जारी गरिएको जिल्लाको संख्या ५२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि ४० जिल्लाका जिल्ला प्रशासन कार्यालयले पूर्ण र...

काठमाडौँ उपत्यकामा मात्रै ४ हजार ८२५ जनामा कोरोना संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ४ हजार ८२५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । देशभरि आठ हजार ६०५ जनामा सङ्क्रमित पहिचान गरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप विरामी भर्ना नगर्ने

काठमाडौं – बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी...

दार्चुलामा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

दार्चुला – दार्चुलामा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लेकमका ६ जना, महाकालीका ८ जना, शैल्यशिखरका चार जना, खलंगा पुलघाटमा एक जना र अपिहिमालका दुई जना...

हुम्लामा ८ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँकी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । साथीसँग खेलिरहेकी बालिका...

बैतडी जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख...

दाङमा स्कारपियो गाडी दुर्घटना, चालकको मृत्यु, २ जना गम्भीर घाइते

दाङमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । घोराही–कमेरेचौर सडकखण्ड अन्तर्गत घोराही उपमहानगर ४ ओइरेनीमा बुधबार बिहान ७ बजेतिर रोल्पाको लिवाङबाट दाङको...