कोभिडबाट मृतक पत्रकारका परिवारलाई काउन्सिलको सहयोग

काठमाडौँ – प्रेस काउन्सिल नेपालले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमणबाट अति प्रभावित नौ पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ । काउन्सिलको मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गतेको बैठकले...

दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनलाई सरकारले उपयोग गर्ने

काठमाडौँ – सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि तयार पार्न लागिएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आइसियू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ ।...

‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार दिइने

काठमाडौँ – नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । एशोसिएट प्रदेश समितिका अध्यक्ष वैकुण्ठ पराजुलीले एक विज्ञप्ति जारी...

न्यायाधीशको निष्‍ठामाथि नै प्रश्न

देशमा आइपरेको संवैधानिक र राजनीतिक जटिलताको विषयबारे छिनोफानो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको हो। हाल उत्पन्न संवैधानिक जटिलताको छिनोफानो गर्न सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा कानुन व्यवसायीले न्यायाधीशको निष्‍ठामाथि प्रश्न उठाउँदा...

वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान

प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजकुमार केसी र बमकुमार श्रेष्ठले आफूहरू वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् । गत शुक्रबारबाट संवैधानिक इजलासमा...

आज चीनबाट ९ लाख खोप ल्याइँदै

काठमाडौं – चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट...

आतंकित बनाउने सामाजिक सञ्जालका ‘पोस्ट’

कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्। यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा परिवारजनसँग वातचित गर्न...

काभ्रेमा सात नयाँ राष्ट्रिय गौरवका आयोजना

काभ्रेपलाञ्चोक – आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकमा सात राष्ट्रिय गौरवका आयोजना समेटिएको छ । यही जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेटमा...

रोल्पाका विद्यालय बन्द, वैकल्पिक शिक्षण विधि छैन, बालबालिका समस्यामा

रोल्पा – रोल्पाको तारा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने निशा सेन वैशाख १५ गते देखि सञ्चालन हुने परीक्षाको अन्तिम तयारीमा थिइन् । परीक्षाको तयारी गरिरहेकी उनले वैशाख १४...

हिउँचितुवामा रेडियो कलार जडान

जाजरकोट – शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको...

अध्यादेशमार्फत जारी भएको बजेट ऐन सरह

अध्यादेशमार्फत शनिबार जारी भएको आर्थिक वर्ष २०७७–०७८ को बजेटको अवधि संसद्ले स्वीकार नगरेमा बैठक बसेको पहिलो दिनदेखि ६० दिनसम्म मात्र हुनेछ । सर्वोच्च अदालतमा विचाराधीन रहेका रिट निवेदनको मागबमोजिम प्रतिनिधिसभा...

सिटामोल लिन दुई घण्टा पैदल

काभ्रे जिल्लाको विकट डाँडापारिका बासिन्दा सामान्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य विकासका अत्यावश्यक पूर्वाधारका रूपमा लिइन्छ । यस क्षेत्रका नागरिक भने अहिले पनि...