काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालविरुद्ध घरेलु टोली ९७ रनमा अलआउट भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा रोकिएको हो...
दार्चुलाः दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवान दिपेन्द्र पालको मृत्यु भएको छ। दार्चुलाको निसिलस्थित थागिल भन्ने स्थानमा मङ्गलवार ढुङ्गा लागेर उनको मृत्यु भएको हो। केही दिनअघि मात्र बिदामा घर आएका पाल...
काठमाडौं – लम्बिँदै आएको ग्वार्को ओभरपासको निर्माण अन्ततः सम्पन्न हुँदै छ। आगामी शुक्रबारदेखि कोटेश्वर–ग्वार्को–कलंकी सडकखण्डमा पर्ने ग्वार्को ओभरपास सञ्चालनमा आउने भएको छ। सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक...
काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्याण्ड्ससँगको खेलमा तेस्रो सुपर ओभरमा पराजय भोगेको छ। नेपाली क्रिकेटको इतिहासमा १००औं टी-२० अन्तर्राष्ट्रिय खेलको रुपमा रहेको यस प्रतिस्पर्धा निकै रोमाञ्चक...
हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै...
काठमाडौं – टिकटकमा सक्रिय रमा बस्नेतलाई सामाजिक सद्भावमा खलल पु-याएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतलाई नेपाल प्रहरीको साइबर...
काठमाडौँ – नेपाल सरकारको प्रशासनिक सेवा प्रविष्टिको मेरुदण्ड मानिने लोक सेवा आयोगले आज आफ्नो ७५औँ स्थापना दिवस ‘हीरक महोत्सव’का रूपमा विविध कार्यक्रमसहित मनाउदैँ छ। आयोगले आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानजस्ता...
काठमाडौँ – ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत जेठ १४ गतेदेखि २०...
काठमाडौँ – हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी...
काठमाडौं – काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा...
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलमा एक १३ वर्षीय बालक मृत फेला परेका छन्। शुक्रवार साँझ सुदर्शन डगौरा नाम गरेका ती बालक आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको...
विराटनगर – धनकुटाको महालक्ष्मी नगरपालिकामा मासु खाँदै गर्दा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । मासु अड्किएर धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मृत्यु भएको हो ।...