काठमाडौँ – नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो । दूतावासले...
चितवन, असार ७ – चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा भएको यात्रुवाहक बस र माइक्रोबसबीचको भीषण दुर्घटनामा परी सात जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्। धनगढीबाट...
काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको दुम्कीबासस्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।...
काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले घरेलु मैदानमा जारी त्रिदेशीय टी–२०आई सिरिजको उपाधि जितेको छ । लिग चरण अन्तिम खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै घरेलु टोली स्कटल्याण्डले उपाधि रक्षा गरेको हो...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र...
स्याङ्जा — परम्परागत कृषि प्रणालीको संरक्षण र किसानलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको छ। गाउँपालिकाले कुल २९० हल गोरुका लागि २२४ जना...
काठमाडौं – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले दोस्रो जित हात पारेको छ । स्कटल्याण्डको ग्लास्गोमा बिहीबार भएको रोमाञ्चक खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । नेदरल्याण्ड्सले दिएको १७५...
बुटवल – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । तीन बच्चासहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५...
काठमाडौँ – अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक...
मकवानपुर – मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको हत्या गरिएको छ । छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपालीलाई धारिलो हतियार प्रहार गरी बिहीबार हत्या...
बिरगंज – हिन्दू बनेर काठमाडौंकी एक नाबालिका लाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ। केहीदिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना...
काठमाडौं– लामो समयदेखि संसद्मै रोकिएको निजामती सेवा विधेयकप्रति प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले असन्तुष्टि जनाएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन पेस...