उपत्यकामा ’मास्क खोइ’ र ’नो हर्न’ अभियानमा कडाइ

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकामा ’मास्क खोइ’ र ’नो हर्न’ अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । आज मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाण्डौ उपत्यकामा...

स्यानिटरी प्याडमा लगाइएको भ्याट खारेजीको माग राख्दै सर्वोच्चमा रिट

काठमाडौं – महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । श्रीना नेपाल र अभ्युदर भेटवालले अर्थ, स्वास्थ्य, महिला...

औषधिबाट गरिने गर्भपतन सुरक्षित हुन्छ ?

अनिच्छित गर्भ रहेपछि के गर्ने ? यसका केही विकल्प छन् । एक त, बच्चालाई जन्म दिने । दोस्रो गर्भपतन गराउने । गर्भपतनका लागि दुई वटा विधी प्रचलनमा छन् । पहिलो,...

कोरोना संक्रमण दर ह्वात्तै बढ्यो, एकै दिनमा झण्डै ५ हजार संक्रमित, ३५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो...

उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं – उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा...

सम्पर्कमा नआउने काठमाडौँका ठूला करदाता कालोसूचीमा पर्दै

काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो...

हेलम्बु पहिरोको अध्ययन गर्न भेमाथाङ गएको विज्ञ टोली मेलम्चीघ्याङ पुग्यो

काठमाडौं – मेलम्चीमा गएको भेलबाढीको अध्ययन गर्न भेमाथाङ गएको विज्ञ टोली मेलम्ची ध्याङ आइपुगको छ । मौसम प्रतिकूल भएकाले मेलम्ची नगरपालिकाले पूजाका लागि लामाहरु भेमाथाङ पठाएको हेलिकोप्टरमा लिफ्ट मागेर सो...

आज पनि दोस्रो मात्रा खोप लगाइँदै

काठमाडौँ–  जेष्ठ नागरिकहरुलाइ आज पनि दोस्रो मात्रा खोप लगाइदै छ । काठमाडौं उपत्यका लगायतका आसपासका प्रदेशका अधिका‌ंश जिल्लाका ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाइ हिजोबाट दोस्रो मात्रा खोप दिन शुरु गरिएको...

बाढी पहिरो प्रभावित मेलम्ची र हेलम्बुमा वैकल्पिक सडकमार्फत गाडी गुड्न थाले

बाढीले जिल्लाका पश्चिमी भेगका सडक, पक्की र झोलुङ्गे पुल क्षतिग्रस्त छ । गत असार १ र यसपछिका लगातारको अकल्पनीय बाढीले सडक र पुलमा क्षति पुगेपछि जिल्लाका हेलम्बु,पाँचपोखरी थाङ्पाल र इन्द्रावती...

असोजमा १५ हजार शिक्षक पदपुर्तिका लागि विज्ञापन खुलाईने

काठमाडौँ – शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको...

व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने धौबादी फलाम खानीको काम अघि बढ्यो

  काठमाडौँ – धौबादी फलाम कम्पनी लिमिटेडले नवलपुरको धौबादीमा रहेको खानीको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न विभिन्न ६ ओटा कम्पनी छनोट गरेको छ । भारत, चीन,...