राजनीतिक दलहरु गम्भीर नहुँदा कानून निर्माण हुन सकेनन्ः प्रमुख सचेतक परियार
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भीर नहुँदा कानून निर्माण हुन नसकेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको...