अघि बढ्यो ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया

काठमाडौँ– सरकारको लगानीमा पहिलोपटक ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा...

हितेन्द्रदेव शाक्य ऊर्जा आयोगमा सचिव सरहको सदस्यमा नियुक्त

काठमाडौं – सरकारले हितेन्द्रदेव शाक्यलाई उपयुक्त स्थान दिएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट विदाइ गरेको छ । कुलमान घिसिङलाई ४ वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेसँगै सरकारले शाक्यलाई पनि विज्ञताका...

अमरगढी र पाख्रीबास नगरपालिकासँग काठमाडौंले जोड्यो भगिनी सम्वन्ध

काठमाडौं – काठमाडौं महानगरपालिकाले थप दुई नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर–१को पाख्रीबास नगरपालिका र...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्त

काठमाडौँ – कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति भएका छन् । ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । हालका कार्यकारी...

काठमाण्डौमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाण्डौ – काठमाण्डौमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति एक बजे काठमाण्डौको अनामनगरमा रोकि राखेको प्रदेश–३ ०१–००६ ख ०७९७ नम्बरको टिप्परमा बा २ ब ७५९८ नम्बरको...

भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौँ – धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई...

आङ नै सिरिङ्ग हुने भीर बन्यो पर्यटकीय गन्तव्य

काठमाडौँ – कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड । छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ । वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी...

आज यी स्थानमा भारी बर्षा हुने, आवश्यक सतर्कता अपनाउन अपिल

काठमाडाैँ – आज देशभर मौसम बदली भई थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस...

ओडारमा बोलाई १५ वर्षीया किशोरीलाई बलात्कार, सग्नलाई १२ वर्ष कैद सजाय

काठमाडौँ – बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले...

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक पुग्यो, सतर्क रहन आग्रह

काठमाडौँ – हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ...

युएईले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए

कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका...

डीएसपीसहित ११ जनालाई कारबाही, दुई जनालाई बर्खास्तसहित अन्यलाई ग्रेड घटुवा

काठमाडौं – प्रश्नपत्र चोरीमा संलग्न ११ जनालाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्र भएको प्रारम्भिक छनौट...