हाल देशभर कोरोना संक्रमणदर उच्च, निषेधाज्ञा खुला गर्दा संक्रमणदर बढ्ने प्रक्षेपण

काठमाडौं – कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा...

कोरोना संक्रमणपछि धेरैलाई नसा र स्नायुमा समस्या, पक्षघात हुन सक्ने

काठमाडौं – कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ...

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के–को मूल्य कति पुग्यो ?

काठमाडौं – कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् । व्यापारीहरूले खानेतेल, दाल, चामल, चियापत्ती, हर्लिक्स, मह लगाएत चक्लेटको समेत...

विश्वविद्यालयको परीक्षा दिने विद्यार्थीहरूलाई कोरोना खोप उपलब्ध गराउने सरकारको निर्णय

काठमाण्डौ – सरकारले विश्वविद्यालयको परीक्षा दिने विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधवार बसेको सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयका परीक्षामा सहभागी हुने...

कैलालीको भासु भिरबाट जीप खस्यो, २ जनाको मृत्यु, ३ जना घाइते

कैलाली – कैलालीको भासु भिरबाट जीप खस्दा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । धनगढीदेखि गइरहेको प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप...

२० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

काठमाडौं – सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत...

ऊर्जा क्षेत्रको हाइटलाई अझै माथि उठाउनेछु : घिसिङ

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज बुधवार प्राधिकरण पुगेर पदभार ग्रहण गर्नुभएका नवनियुक्त कार्यकारी निर्देशक...

पछिल्लो २४ घण्टामा ३,४८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

 काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१...

सगरमाथा र हिमालयन जनरल इन्स्यारेन्स एक आपसमा गाभिने, देशकै ठूलो बीमा कम्पनि बन्ने

काठमाडौं – बैंकिङ क्षेत्र पछि अब बिमा क्षेत्रमा पनि मर्जर सुरु हुने भएको छ । सगरमाथा इन्स्यारेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् । यी...

आज पनि सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा...

हेलम्बुमा पुल स्थापनाको लागि प्रक्रिया सुरु गर्न निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिएका छन् । सिंहदरबारमा मङ्गलबार बसेको राष्ट्रिय विपत्...

कुलमानले गरे पदबहाली, कर्मचारीहरुले गरे भव्य स्वागत

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ...