काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी कोषमा थन्किएर बसेको करिब ३ अर्ब रुपैयाँ स्थानीय तहलाई दिएर कोरोना नियन्त्रणमा खर्च गर्न आग्रह गरेको छ । विपद व्यवस्थापन कोषमा रकम...
काठमाडौं – वैदेशिक रोजगारमा गएकाहरुलाई नेपाल सरकारले तत्काल नफर्काउने भएको छ । बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै अर्थमन्त्री युवराज खतिवडाले बाहिर बसेकाहरु फर्कन...
काठमाडौँ – बुधबार बिहान चिनियाँ एयरफोर्सको जहाज काठमाडौं आएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार उक्त जहाज बुधबार बिहान अवतरण भएको हो । सैनिक उडान भएकाले जहाजले के सामान ल्याएर...
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ । यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि भने सुरक्षाकर्मीले...
काठमाडौं – सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने...
काठमाडौं – गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि गृह मन्त्रालयले आवतजावतमा कडाइ...
काठमाडौं – प्रतिनिधिसभा बैठकमा सांसदले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकको आजको...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने बताएका छन् । कोरोना भाइरसको महामारी...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बारे असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओली असन्तुष्ट देखिएका हुन् । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभावी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेको...
काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्नेछ । यसअघि २० जना स्थायी कमिटी सदस्यले...