प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुद्वारा भक्तपुरको सूर्यविनायकमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले भक्तपुरको सूर्यविनायकमा प्रदर्शन गरेका छन् । शुक्रबार बिहान युवाहरुले सूर्यविनायक चोकमा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको...

संसदको छैटौँ अधिवेशन ५६ दिन बसेर अन्त्य, नयाँ नक्सालाई संवैधानिक मान्यतादेखि महत्त्वपूर्ण विधेयक पारित

सङ्घीय संसदको छैटौँ अधिवेशन (वर्षे अधिवेशन) ५६ दिन बसेर बिहीबारबाट अन्त्य भएको छ । यसअवधिमा प्रतिनिधिसभाको २६ बैठक (१०३ घण्टा १५ मिनेट) र राष्ट्रिय सभाका ३५ बैठक (६० घण्टा ५०...

ईःलगायतका अनशनरत युवाहरुलाई भेट्न प्रधानमन्त्री ओली अस्पताल पुगे

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अनशन बसेका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेका छन् । ईःलगायतका युवाहरु पाटनमा अनशन बसेका थिए । उनीहरुको...

साउन ७ गते सम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने र अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको...

नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु...

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको बजेट अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।...

संसद्को बजेट अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्यको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकअघि...

आकस्मिक रुपमा स्थायी समिति बैठक बीचमै रोकियो, ओली र प्रचण्डबीच छलफल

काठमाडौँ – बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बैठक रोकिएको छ । बैठक चलिरहेका बेला मन्त्रिपरिषदले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको निर्णय सार्वजनिक भएपछि बैठकमा खैलाबैला भएको थियो...

संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं – सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ । ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री नआएपछि उनीबिनै सवा १२ बजेतिर सुरू भएको हो । प्रधानमन्त्री...

खुमलटार बैठिक सकियो, पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत

काठमाडौँ – खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग...

ओली निकटका नेताहरु खुमलटारमा प्रचण्डसँग छलफल गर्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । नेकपा भित्रको गुटगत राजनीति विवाद चुलिएका कारण प्रचण्ड निवास खुमलटारमा ओली निकटका...