नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी...

राष्ट्रपति भण्डारीले बोलाइन् राजनीतिक दलका शीर्ष नेताहरुलाई, समसामयिक विषयमा छलफल हुने

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छिन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा...

एमसीसीबारे छलफल गर्न नेकपा स्थायी कमिटी बैठक बस्दै, एमसीसीको टुंगो लाग्ने भएकाले बैठक महत्वपूर्ण

काठमाडौं – एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय...

एमसीसी निर्धारित समयमा सुरु नहुने निश्चित

काठमाडौं – बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पूर्व निर्धारित मितिमा सुरु नहुने निश्चित भएको छ । प्रतिनिधिसभाको बैठक १७ असार मध्यान्हसम्मका लागि स्थगित भएकैसँगै एमसीसी निर्धारित मितिमा...

गृहमन्त्रालयको परिपत्र : ‘उपत्यका भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राख्नु’

काठमाडौं – गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण...

चिनियाँ कम्युनिस्ट नेताहरुले सत्तारुढ दल नेकपालाई प्रशिक्षण दिनु आपत्तिजनक : काँग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट नेताहरुले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद रिजालले चिनियाँ कम्युनिस्ट...

प्रतिलिपि अधिकार विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा...

बुधबार नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसी लगायतका विषयमा छलफल हुने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी...

आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देश

काठमाडौं – निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न–नगराउन निर्देश गरेको छ । निजी विद्यालय...

समाजवादी पार्टीले सांसद सरिता गिरीसँग स्पष्टिकरण सोध्यो

काठमाडौँ – सरकारले ल्याएको संविधान संशोधनको विरोधमा उभिएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ । नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधनका लागि...

प्याव्सन र एनप्याव्सनले विद्यार्थीबाट शूल्क उठाउन गरेको सर्कुलर रोक्न सरकारसँग नेविसंघको माग

काठमाडौं – नेपाल विद्यार्थी संघले प्याव्सन र एनप्याव्सनले विद्यार्थीबाट शूल्क उठाउन गरेको सर्कुलर रोक्न सरकारसँग माग गरेको छ । नेविसंघले सोमबार विज्ञप्ती जारी गरी विद्यार्थीलाई विद्यालय नै नखोली अनलाईन पढाएको...

काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर – प्रदेश नं. १ को प्रदेशसभा बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि...