‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’: देउवा
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन् । उनले आजको चुनौती सामना गर्न कांग्रेसले...