प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू...

मुख्यमन्त्री राई र मोडल जाङ्मुको आज विवाह सम्पन्न (तस्बिरहरु)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार ४९ वर्षको उमेरमा बेहुला बनेका छन्। मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गरेका हुन् । काठमाडौंको एलिस पार्टी प्यालेसमा...

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजपनि संबैधानिक इजलासमा बहस जारी

काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजपनि संबैधानिक इजलासमा बहस जारी छ । अघिल्लो सातादेखि विषयबस्तुमा केन्द्रित भएर निवेदकको तर्फबाट संबैधानिक इजलासमा बहस हुँदै आएको छ । गत शुक्रवार निवेदकका तर्फबाट बहस...

नेकपाका ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थाले

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको मुख्यमन्त्री पद जोखिउन्मुख बन्दै

काठमाडाैँ – गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको बाछिटा प्रदेश सरकार सम्मै पुगिसकेको छ । बागमती र प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव ले केही...

चिकित्सा शिक्षातर्फ शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७र७८ का लागि एमबीबीएसतर्फ ८ लाख...

सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने : पूर्वमन्त्री बाँस्कोटा

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज...

संसद पुन:स्थापना पहिलो प्राथमिकता : डा. कोइराला

महेन्द्रनगर – नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा...

नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष प्रचण्ड र जसपाका बरिष्ठ नेता भट्टराईबीच भेटवार्ता, उपराष्ट्रपति पुन पनि सहभागि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) समुह नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको भेट भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको रोहवरमा उहाँहरुबीच भेट भएको...

‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं’ – ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भएको बताउनुभएको छ । शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले...

प्रदेश सरकार गठनको रणनीतिमा जुट्यो कांग्रेस

काठमाडौँ – बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव छलफलका लागि आज पेश भएसँगै नेपाली कांग्रेस पनि रणनीति बनाउन जुटेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार बुढानिलकण्ठ निवासमा बरिष्ठ...

पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्नुस् : मन्त्री अर्याल

काठमाडाैँ –  नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीले शुभकामना तथा बधाई व्यक्त गर्नुभएको छ । आज (शुक्रबार) परिषद्को नेतृत्वको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री अर्यालले...