नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ रु पार्टीगत संरचना कस्ता हुनेछन् रु...
काठमाडौँः सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते नै संसद् अधिवेशन स्थगित गरिदिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ठूलो कलह हुँदै पार्टी विभाजनको स्थितिसम्म पुग्यो । हिउँदे अधिवेश बोलाउनुको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताउनुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सबै जनतालाई...
काठमाडौँ, फागुन २१ गते । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते...
काठमाडौं– नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटको अन्तिम...
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव...
काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह ) बीच तीन बुँदे सहमति भएको छ । जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने र सबै राजनीतिक...
काठमाडौं– नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाबीच बुधबार साँझ नै दोस्रो चरणको वार्ता पनि सकिएको छ । वार्ता सकारात्मक अवस्थातिर गएको सरकारी वार्ता टोलीका सदस्य...
सभामुख,मन्त्री र सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ । कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन...
काठमाडौं– नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि वार्ता समिति गठन गरेकोमा खुसी व्यक्त गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै...
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । विप्लव समूहका समूहका प्रवक्ता प्रकाण्डको संयोजकत्वमा दुई सदस्य वार्ता टोली गठन भएको पार्टीका महासचिव विप्लवले जारी...
बिराटनगर- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवम् भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सरसल्लाह गरेर मात्र प्रधानमन्त्रीविरुद्द अविश्वास प्रस्ताव ल्याउने बताउनु भएको छ । प्रेस संगठन मोरङले विराटनगरमा...