बालुवाटारमा कांग्रेस–एमाले छलफल : मन्त्री हेरफेरबारे देउवाको अडानपछि ओलीलाई बाटो खुल्ने संकेत

काठमाडौं – सत्तारुढ प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्री हेरफेरसहित सरकारका कामकारबाहीबारे छलफल गर्न बालुवाटारमा शीर्ष तहको छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा दुबै दलका...

हेलम्बुका अध्यक्ष शेर्पाको आरोप: “कांग्रेसमा गहिरो जातीय विभेद छ, नसच्याए चुप लागेर बस्दैनौ”

काठमाडौँ — नेपाली कांग्रेसभित्रैबाट गम्भीर आरोप सार्वजनिक भएको छ। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पार्टीका महामन्त्री गगन थापा र नेता इन्द्र बानियाँमाथि “जातीय पक्षपात” गरेको आरोप लगाएका छन्। उनले...

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा: भारतका सामानमा २५ प्रतिशत भन्सार, व्यापार युद्धको संकेत

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। नयाँ भन्सार दर शुक्रबारदेखि लागू हुने भएको छ। राष्ट्रपति ट्रम्पले भारतसँग अमेरिकाको ठूलो व्यापार...

माओवादी केन्द्रको स्थायी समिति बैठकका एजेन्डा तय, शुक्रबार बस्दै बैठक

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले आगामी स्थायी समिति बैठकमा प्रस्तुत गर्ने प्रमुख एजेन्डाहरू तय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो एजेन्डा तय गरेको माओवादी...

प्रधानमन्त्री फेरी तुर्किमिनिस्तान जाने, हिमाल र जलबायुको मुद्दा उठाउने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पुनः तुर्केमिनिस्तान जाने भएका छन्। आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही साउन १८ गते तुर्केमिनिस्तान जान लागेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीले भने,...

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी

काठमाडौं – नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । हेटौडामा आज भएको मतदानवाट भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् । जस अनुसार मकवानपुरवाट प्रतिनिधित्व गर्ने...

नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगमा दियो

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगमा गराएको छ। पार्टीले अध्यक्ष चौधरीमाथि बिधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोप लगाउँदै उनलाई पदमुक्त गरेको हो।...

बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ आज रोकियो

हेटौंडा – बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ आज रोकिएको छ। बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र...

राष्ट्रिय सभाको बैठक आज, चलचित्र विधेयक र स्तरोन्नति अध्ययन प्रतिवेदन छलफलमा

काठमाडौं – संघीय संसद्‌ अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। आजको बैठकमा महत्वपूर्ण दुई विधेयक र प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय गरिएको...

स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव, स्वीकृति नदिँदा योजना अलपत्र परेका छन्: मन्त्री पौडेल

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले समयमै स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति थप्ने योजना अलपत्र परेको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्री...

कांग्रेस सभापति देउवाको आग्रह, “सबै दोष नेतामाथि थुपार्ने काम नगर्नुहोस्”

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक, व्यापारिक वा औद्योगिक क्षेत्रसँग सम्बन्धित सबै कामको दोष नेतामाथि थोपर्ने प्रवृत्ति गलत भएको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय...

पूर्वराष्ट्रपति भण्डारीलाई कार्यकर्ता बनाइनुहुँदैन भन्ने एमालेको अन्तरपार्टी निर्देशन

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटीको हालै सम्पन्न नवौं बैठकको निर्णयअनुसार पार्टी मातहतका सबै कमिटीलाई ‘अन्तरपार्टी निर्देशन’ (अपानि) पठाएको छ। उक्त निर्देशनमा विशेष रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे स्पष्ट सन्देश दिइएको...