निवर्तमान गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक

काठमाडौँ – निवर्तमान गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ। रमेशकी ८९ वर्षीया आमा सारदादेवी लेखकको बिहीबार अपराह्न ४ बजेतिर निधन भएको उनका स्वकीय सचिव जनक...

विगतमा भएको भ्रष्टाचारकाे छानबिन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले विगतमा भएको भ्रष्टाचारको छानबिन गर्ने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले वर्तमान सरकारले छोटो समयमा नै विगतमा भएको भ्रष्टाचारको प्रस्ट जानकारी पाइसकेको...

विशेष महाधिवेशनमा सम्पूर्ण समिति निर्वाचित हुने माओवादीको प्रस्ताव, जेनजी युवालाई समेट्ने तयारी

काठमाडौं – नेकपा माओवादी केन्द्रले आउँदो विशेष महाधिवेशनमा संयोजकसहित आयोजक समितिका सम्पूर्ण सदस्यहरू निर्वाचित भएर आउनुपर्ने प्रस्ताव अघि सारेको छ । पार्टीले प्रत्येक जिल्ला र महाशाखाबाट प्रतिनिधि चयन गर्दा जेनजी...

विधिबाटै नेतृत्व हस्तान्तरण हुन्छ: प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व हस्तान्तरण विधिबाटै हुने स्पष्ट पार्दै उद्‌घोष गरेका छन् । युवा पुस्ताले रुपान्तरणको माग गरिरहेका बेला प्रचण्डले नेतृत्व सधैं एउटै व्यक्तिको...

प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रियसभा सदस्य निर्वाचन गर्नुपर्ने बाध्यता

काठमाडौँ – आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि सरकारले राष्ट्रियसभाका रिक्त सदस्यहरूको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ । राष्ट्रियसभाका १९ जना सदस्यहरूको ६ वर्षे पदावधि फागुनमा सकिँदैछ । भदौ...

पुराना भ्रष्टीकृत दललाई टाउको उठ्न दिनु हुन्न : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन नदिनुपर्ने बताएका छन्। नयाँ शक्ति (नेसपा) को अध्यक्षबाट राजीनामा दिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अब...

माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि केन्द्रीय कमिटी बैठक सुरू हुने प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। बैठकका एजेन्डा बुधबार...

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ...

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं – नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।...

प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । बिहीबार ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको...

शेखरले किन भेटे उपसभापति खड्का र महामन्त्री थापा ?

काठमाडौँ – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन कुमार थापासँग भेटघाट गरेका छन्। नेता कोइरालाले दुई पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । उपसभापति खड्का...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीति,...