कोरोना भाइरस परीक्षणकालागि स्वास्थ्य उपकरण र पीपीआई शनिबार बेलुका काठमाडौ आइपुग्ने

काठमाडौँ — कोभिड–१९ परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण शनिबार साँझ काठमाडौं आइपुग्ने भएको छ । उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक...

‘लकडाउन’को बेला इन्डक्सनमा खाना पकाउनेहरुलाई २० प्रतिशत छुट दिइने

काठमाडौं – लकडाउनको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । इन्डक्सनबाट खाना पकाउने...

अर्को घोषणा नहुदा सम्म घरभित्रै बस्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बस्न सबैलाई आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटर मार्फत अर्को घोषणा नहुँदासम्म सबै घरभित्र बसिरहन आग्रह गरेका हुन् । प्रधानमन्त्रीले...

कोरोना प्रभाव : प्रतिनिधिसभाको बैठक १० दिनका लागि सर्यो

काठमाडाैँ –  प्रतिनिधिसभा बैठक १० दिनको लागि सरेको छ । कोभिड(१९ को संक्रमण रोक्न सरकारले आवातजावतमा लगाएको प्रतिबन्धका कारण बैठक सरेको हो । यसअघि चैत ७ गतेका लागि डाकिएको बैठक...

कोरोना रोकथाम तथा राहत कोषलाई राजपाका संघीय सांसदहरुले १५ दिनको तलब दिने

काठमाडौ – कोरोना रोकथाम तथा राहत कोषलाई राष्ट्रिय जनता पार्टी (राजपा)का संघीय सांसदहरुले १५ दिनको तलब दिने भएका छन् । कोरोना रोकथामका लागि सबैको पहल जरूरी भएकाले राजपाका सांसदहरूले १५...

सीमामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने सरकारको निर्णय

काठमाडौ – कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल–भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा मंगलबार...

सिंहदरवारमा उच्चस्तरीय समितिको बैठक जारी, ‘लकडाउन’ पछिको अवस्थाका बारेमा विश्लेषण

काठमाडौ – कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा बसिरहेको छ । बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा विश्लेषण भइरहेको स्रोतले जानकारी दिएको...

काँग्रेस सांसदहरुले कोरोना कोषमा १५ दिनको तलब दिने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका...

आजदेखि एक सातासम्म देश ‘लकडाउन’, प्रहरी परिचालनको तयारी

काठमाण्डौ – सरकारको सोमबारको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र...

नेपाल ‘लकडाउन’ : घरबाहिर निस्कन नपाइने

काठमाडौ. – सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।...

सरकारी कार्यालय बन्द गर्ने सरकारको तयारी, कर्मचारीलाई घरमै तयारी अवस्थामा राखिने

काठमाडौं – सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ । ती कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने तर कर्मचारीले कार्यालयमा हाजिर...

सीमामा अलपत्र परेका नेपालीलाई आउन दिन निर्देशन

काठमाडौं – अन्तर्राष्ट्रिय सीमा नाकामा यात्रु आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई आउन दिने भएको छ । तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । सरकारले...