एमालेमा ‘लडाकु दस्ता’ खोल्ने जुहारी

काठमाडौं – एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा ग¥यो। सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५...

कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात

काठमाडौँ – मिति तय भैइकेको कांग्रेसको १४औँ महाधिवेशनले दाङका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति...

जसपा विवादमा कार्यकारिणी सदस्यलाई सनाखत गर्न आयोगले बोलायो

काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका गर्न बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल एकीकरण हुँदाका बखत सनाखत गरेका केन्द्रीय कार्यकारिणी...

नेपाल पक्षलाई आममाफी दिने अध्यक्ष ओलीको घोषणा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आममाफी दिने घोषणा गर्नुभएको छ । ललितपुरको च्यासलमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको...

चलचित्र क्षेत्रलाई चलायमान बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं– कोरोनाका कारण ठप्प चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग पु¥याउन कलाकारहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह गरेका छन् । नेपाल सांस्कृतिक संघद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संघका प्रतिनिधिहरुले कोभिड...

फ्लोर क्रस गर्ने एमालेका २२ सांसदले आज स्पष्टीकरणको जवाफ दिने

काठमाडौं – नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको...

एमाले नेता खनालको उपचारको लागि कानुन विपरित ३० लाख रुपैयाँ निकासा

काठमाडौं – नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् ।...

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस आज

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइँदैछ । नेपालमा कम्युनिष्ट पार्टी मार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको...

स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेपाल पक्षको प्रतिक्रिया

काठमाडौं – वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताको वार्ता चलिरहेका बेला स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको प्रतिक्रिया दिएको छ। नेपाल पक्षमा रहेका स्थायी कमिटी सदस्यको बैठकले एकताको...

कांग्रेस महाधिवेशन सर्ने निश्चित

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ...

माधव नेपालले दोस्रो अध्यक्ष मागे, नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष बनाउन आफू तयार हुँदा पनि वरिष्ठ नेता माधवकुमार नेपाल सहमतिमा नआएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई...

सांसद अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

काठमाडौँ – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सिंहले राजीनामा पत्र बुझाएका छन् ।...