सरकारले बोलायो सर्वदलीय बैठक, सीमा विवादकाबारेमा विषेश छलफल हुने

काठमाडौं – सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक...

नेकपा स्थायी कमिटि बैठक बस्दै, लिपुलेक र नीति तथा कार्यक्रमका बारेमा छलफल हुने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने...

कोरोना संक्रमित बढेसँगै लकडाउनमा कडाई, सबै पास रद्द, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौं – गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि गृह मन्त्रालयले आवतजावतमा कडाइ...

मिचिएको भूमि फिर्ता ल्याउन सांसदहरुद्वारा सरकारको ध्यानाकषण

काठमाडौं – प्रतिनिधिसभा बैठकमा सांसदले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकको आजको...

आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित हुनुपर्ने नेता रावलको धारणा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने बताएका छन् । कोरोना भाइरसको महामारी...

लकडाउन खुकुलोबारे प्रधानमन्त्री असन्तुष्ट, तत्काल कडा कदम चाल्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बारे असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओली असन्तुष्ट देखिएका हुन् । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको...

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने – सीमाबारे जथाभावी नबोल्नुहोस्

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभावी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेको...

नेकपाले स्थायी कमिटी बैठक बोलायो

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्नेछ । यसअघि २० जना स्थायी कमिटी सदस्यले...

भारत र चीन दुबै राष्ट्रसँग सीमा विवादबारे कुरा गर्न काँग्रेसको माग

काठमाडौं – नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे पार्टीले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा सरकारलाई उच्च स्तरीय कूटनैतिक प्रक्रियामार्फत सो मुद्दा समाधान गर्नका लागि पहलकदमी...

नेपालको अतिक्रमित भूमि फिर्ताको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं – सर्वोच्च अदालतमा भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय राजदुत क्वात्राबीच सीमा विषयमा छलपल

काठमाडौँ – नेपाल सरकारले भारतलाई आज कूटनीतिक नोट पठाएको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारत सरकारलाई कूटनीतिक नोट पठाएको हो । मन्त्री ज्ञवालीले आज नेपालका लागि भारतीय...

जेठ १५ गते सानो खालको बजेट ल्याउन काँग्रेसको सुझाव

काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी जेठ १५ गते सानो खालको मात्र बजेट ल्याउन सुझाव दिएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा...