सरकार आफ्ना निकटस्थहरुलाई जागिर खुवाउनेतिर लागेको छः काँग्रेस

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले महामारी नियन्त्रणलाई छाडेर आफ्ना निकटस्थहरुलाई जागिर खुवाउनेतिर सरकार लागेको आरोप लगाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो...

कोरोनाको परीक्षण तिब्र गतिमा गरिने

काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि बढीभन्दा बढीको परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ । कोभिड–१९...

घुम्ती शिविर संचालन गर्न काँग्रेसको माग

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणका लागि घुम्ती शिविर चलाउन सरकारसँग माग गरेको छ । लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिव २ लाख मानिस नेपाल प्रवेश...

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरे नियुक्त

काठमाडौं – सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई निगमका अध्यक्षमा...

देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी समस्या समाधान आयोग गठन

काठमाडौँ – सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ । देवी ज्ञवालीको अध्यक्षतमा बुधवार आयोग गठन गरिएको हो । आयोगको सदस्यहरुमा भिमबहादुर कार्की(पोखरा), जगत देउजा (सिन्धुपाल्चोक), मञ्जली...

२ सहसचिव सचिवमा बढुवा

काठमाडौं – सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रशासनतर्फबाट...

सांसदले पाउने रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्ने सहमति

काठमाडौं – संघीय संसद र प्रदेशसभाको संसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न संसदले सरकारलाई सहमति दिएको छ । मंगलबार दिउँसो ५ घण्टा बसेको कार्यव्यवस्था...

भारतसँगका सीमा अनिश्चितकालका लागि बन्द, सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने निर्णय भएको...

बैशाख १५ गते सम्म नेपाल लकडाउन गर्ने मन्त्रिपरिषद्काे निर्णय, थप १२ दिन लम्बीयो

काठमाडौँ — सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पु‍¥याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट...

प्रदेश २ का विभिन्न ठाउँमा कडा निगरानी, आवश्यकता अनुसार सिल हुनसक्छ

जनकपुरधाम – प्रदेश २ मा चार जना कोरोना संक्रमित फेला परेपछि प्रदेश सरकारले विभिन्न ठाउँलाई ‘हट स्पट’को रुपमा निगरानी बढाएको छ । आवश्यक परे स्थान विशेषलाई सिल गर्नेसम्मको तयारी प्रदेश...

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरेको लकडाउन थप्ने तयारी गरेको छ । सरकारले लकडाउन घोषणा गरेको तेस्रो साता बुधबार पूरा हुँदैछ । लकडाउनको समय सकिँदै गर्दा...

स्वास्थ्य सामाग्री खरिदमा सघाउन चीन सरकारसँग आग्रह

काठमाडाैँ – सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका...