नागरिकता विधेयकबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाएको छ । नागरिकता विधेयकबारे छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको हो । प्रतिनिधिसभाको राज्य...

नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताएका छन् ।...

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको नेकपालाई सुझाव : ‘आफ्नै मोडेलको समाजवाद विकास गर्नुहोस्’

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई आफ्नै मोडेलको समाजवाद विकास गर्न सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्कुल विभाग, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग र...

गृहमन्त्रालयको नयाँ मापदण्ड जारी : राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध

काठमाडौं – सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मा अत्यावश्यक कामबाहेक राति...

निर्देशिका विपरितका नमुना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन (विज्ञप्ति सहित)

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका विपरितका नमुना परीक्षण नगर्न सम्बन्धित प्रयोगशाला र अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कतिपय निकाय तथा व्यक्तिहरुले कोभिड– १९ को...

सांसद विकास कोषको खर्च नभएको रकम स्थानीय तहले खर्च गर्न सक्ने

काठमाडौं – सांसद विकास कोषको नामले चिनिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको आर्थिक वर्ष २०७६÷७७ मा खर्च हुन नसकेको रकम स्थानीय तहलाई दिइने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेताहरुबीच भिडियो कन्फरेन्स

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच पार्टी सञ्चालनबारे अनुभव आदान प्रदान हुने भएको छ । शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुई पार्टीका नेताहरुबीच छलफल...

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन

काठमाडौँ – नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन् ।...

नेकपा र काँग्रेसबीच नागरिकता विधेयकमा सहमति जुटाउने प्रयास, काँग्रेसको पुरानै अडान कायम

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच संसद्‍मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं नेकपाका...

राष्ट्रपतिले प्रमाणीकरण गरिन् संविधान संशोधन विधेयक, नयाँ नक्साले पायो संवैधानिक मान्यता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणिकरण गरेकी छन् । राष्टिपतिले प्रमाणीकरण गरेसँगै नेपालको नयाँ राजनीतिक...

देशलाइ परेका बेला सबै नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित : प्रम ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहको सरकारले कोरोना रोकथाममा निकै सक्रिय भएर काम गरिरहेको बताएका छन् । जनप्रतिनिधीहरूले आफूले सकेको हिसाबले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले...