संशोधन र परिमार्जन नभएसम्म एमसीसी पास हुन सक्दैन : प्रचण्ड

जनकपुरधाम – नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले संशोधन र परिमार्जन नभएसम्म एमसीसी पास हुन नसक्ने बताएका छन् । नेकपा(माओवादी केन्द्र) प्रदेश नं.२ ले शनिबार...

सरकारका ६० दिन : मन्त्रिमण्डल विस्तारमा ढिलाइ, केही राम्रा कामको सुरुआत

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा...

सरकारलाई सहयोग गर्न कर्मचारीलाई एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ । नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी राज्यको स्थायी...

२०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज मनाइँदै

प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका...

देउवा जुटे महाधिवेशनमा, काँग्रेसका शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौँ – नेपाली काँग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल...

एमसीसीमा माधव नेपालले खोजेको ७ सुनिश्चितता

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा सात सुनिश्चितता खोजेको बताएका छन् । नयाँ दलको कार्यालय उद्घाटनपछि शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपामा...

नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन, मासिक भाडा ३ लाख

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । पार्टी कार्यालय सञ्चालनमा...

मन्त्रालय भागबण्डाबारे सहमति जुट्न नसकेपछि कार्यदललाई जिम्मेवारी दिइयो

काठमाण्डौ – सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डाबारे सहमति जुट्न नसकेपछि कार्यदललाई जिम्मेवारी दिइएको छ । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेतृत्वको बैठकमा कुन दललाई कति मन्त्रालय दिने...

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं – सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा...

एमाले नेता देशव्यापी दौडाहामा

काठमाडौं – पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम...

अध्यादेश निष्क्रिय : सरकारले ल्यायो विधेयक

काठमाडौं – समयमा प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका दुई अध्यादेशका व्यवस्थालाई निरन्तरता दिन सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । बुधबार मध्यरातबाट निष्क्रिय भएका फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी...

ओलीलाई भेट्न देउवाको दुत बनेर कानुनमन्त्री बालकोट पुगे, के भयो कुराकानी ?

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउने पहल गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।...