भारतको ७४औँ स्वतन्त्रता दिवस : प्रधानमन्त्रीद्वारा बधाई तथा शुभकामना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री...

कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर विकास गरौँ: महामन्त्री कोइराला

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन् । सुशील कोइराला मेमोरियल फाउण्डेशनले काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील...

बीपी कोइराला युवा नेतृत्व विकास मञ्चकाे नेतृत्व बाँडफाँड, दार्चुलाबाट दिवाकर जाेशी

काठमाडाैँ – बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले जिम्मेवारी बाँडफाँड गरेको छ । आइतबार एक विज्ञप्ती मार्फत २६ जनालाई जिम्मेवारी दिएको छ । इतिहासको कालखण्डमा विपी कोइरालाबाट व्यक्त, विचार, प्रतिपादिन...

‘गौमबुद्धको जन्मभूमिबारे बहस गर्नु आवश्यक छैन’ : सरकार

काठमाडौं – सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले औपचारिक...

पार्टी फुट्न नदिने नेकपाका ६१ जना सांसदहरूको प्रतिबद्धता, ‘गुटबन्दीमा पनि नलाग्ने’

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् । आइतबार संघीय संसद सचिवालयमा पत्रकार सम्मेलन गरी नेकपा सांसदहरुले अबदेखि कुनै पनि गुटको...

नेकपाका महासचिव विष्णु पौडेल आइसोलेनमा, पिएसओमा कोरोना पुष्टि

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन् । शुक्रबार दिइएको स्वाबको...

लगानी बोर्डको सिइओ सुशील भट्टको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालतमा रिट

काठमाडौं – लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति बदर गर्न माग गर्दै अदालतमा रिट परेको छ । उनको नियुक्ति कानुनसम्मत नभएको भन्दै ाटन उच्च अदालतमा रिट परेको हो...

*स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब...

बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री जयशंकरको अभिव्यक्ति आपत्तिजनक : काँग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको...

भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको प्रधानमन्त्रीको ठोकुवा, मास्टर प्लान बनाउन निर्देशन

भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले ‘रामको...

रामजन्मभूमि अयोध्याका विषयमा प्रधानमन्त्रीको चासो, आउँदो रामनवमीमा पूजा गरी काम सुरू गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन्...

नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा पक्राउ

नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको...