नेपाल कम्युनिष्ट पार्टी नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश

गणेशसिँह धामी, दार्चुला  दार्चुलाको मालिकार्जुन गाउँपालिकामा केही व्यक्ति नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी मालिकार्जुन गाउँपालिका वडा नं.३...

बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका...

सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले...

नेकपामा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त

काठमाडौंँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी...

नेकपा स्थायी कमिटीको बैठक : महाधिवेशनको मिति तय, दुई अध्यक्षको कार्यविभाजन

काठमाडौं– आन्तरिक विवादका कारण पटक–पटक बिथोलिँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक महाधिवेशनको मिति तय गर्दै सकिएको छ । बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ भने...

कोरोनाको उपचारमा आयुर्वेदको महत्वपूर्ण भूमिका हुने: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण भूमिका हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ आयुर्वेदिक क्षेत्रका विज्ञसँग छलफलमा उहाँले कोभिड-१९...

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक पार्टी अध्यक्षद्वयले आज बिहान ११ बजेका लागि तोक्नुभएको हो ।...

काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणको डिपिआरका लागि भारतले माग्यो अनुमति

काठमाडौँ- काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन भारत सरकारको स्वामित्वमा...

भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

काठमाडौं – भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो...

बजारमा भारतीय केराः नेपाली उत्पादन बोटमै कुहिँदै

परासी- कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा...

मल कारबाही प्रकरण : ठेक्का रद्ध भए पनि कालोसूचीमा नराख्न भरपुर पहल

काठमाडौं – सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई...

रुसमा निर्मित कोरोनाविरुद्धको खोप भारतसहित अन्य देशमा पनि परीक्षण गरिने

रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक-५ नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी...