शंकरदास बैरागी मुख्यसचिव नियुक्त, डा. खतिवडा र रेग्मी राजदूतमा शिफारिस

काठमाडौं– सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको कानून,...

राजनीतिक भागबन्डा मिलेपछि तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ – सरकारले तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर प्रेमनारायण अर्याल नियुक्त भएका छन् । अर्यालले बुधबार नियुक्ति बुझेका हुन् । नेपाल संस्कृत विश्वविद्यालयमा...

समाजवादी ट्रेड युनियन महासंघ नेपाल : राष्ट्रिय राजनीतिमा युवाहरूको भुमिका

मुकेश कुशवहा – समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय युवा विभागद्वारा आयोजित राष्ट्रिय राजनीतिमा युवाहरूको भुमिका विषयक विचारविमर्श कार्यक्रम काठमाडौ चाबहिल सुकेधारा स्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ । बुधबार आयोजित ...

बामदेव गौतमको मुद्दा हेर्दा हेर्दैमा, शुक्रबार सुनुवाई हुने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्य पदमा सर्वोच्चमा परेको रिटमाथिको सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र...

किन हेरफेर हुनसकेन क्याबिनेट : प्रधानमन्त्री कसको विपक्षमा, कसको पक्षमा ?

काठमाडाैँ – केही मन्त्रालय टुक्र्याउँदै मन्त्रिपरिषद् पुनर्गठन गरिहाल्ने, केही निकटस्थ मन्त्रीलाई निरन्तरता दिने, ‘बा’ भन्ने बथानको बद्नाम मान्छेलाई पनि नयाँ क्याबिनेटमा समेट्ने– अहिले प्रधानमन्त्री केपी ओली यी चार किसिमका हतारोमा...

आँधिखोला जलाशययुक्त जलविद्युत आयोजनाको विषयमा मन्त्रीद्वय अर्याल र पुनबीच छलफल

काठमाडौं – आँधिखोला जलाशययुक्त जलविद्युत प्रस्तावित आयोजनाको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उर्जामन्त्री वर्षमान पुन अनन्तसँग छलफल गर्नुभएको छ । मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएको...

मन्त्रीमण्डल पुनर्गठनबारे ओली प्रचण्डबीच आज पनि कुरा मिलेन

काठमाडौँ – मन्त्रीमण्डल पुनर्गठनबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार पनि कुरा मिलेको छैन । दुई अध्यक्षबीच...

दु‌ई नयाँ अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब एसिड आक्रमण गर्नेलाई २० वर्षसम्म...

मन्त्रिपरिषद् निर्णय : नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा. भण्डारी नियुक्त

काठमाडौँ– सरकारले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले भण्डारीलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने...

नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

पत्रपत्रिकाबाट काठमाडौं – सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति...

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिनुभएको छ । पर्यटनमन्त्री भट्टराईले...