पराजयपछि कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, केन्द्रीय कार्यसमितिमा छलफल हुने

काठमाडौँ – निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि गगन थापाले नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका...

राप्रपा महामन्त्री पाठकको कडा टिप्पणी, राप्रपामा व्यापक पुनर्संरचना आवश्यक छ

काठमाडाैँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीलाई तत्काल व्यापक पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले राप्रपालाई केवल राष्ट्रिय पार्टीको हैसियतमा सीमित नराखी...

रास्वपा सांसदलाई रवि लामिछानेको निर्देशन: जिम्मेवार र अनुशासित बन्न आग्रह

काठमाडौं – २१ फागुनमा सम्पन्न आम निर्वाचनमा ऐतिहासिक जनमत प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफ्ना सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिएका छन्।...

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको सूची आयोगमा पठायो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत प्रतिनिधिसभा निर्वाचन २०८२ मा समानुपातिकतर्फ प्राप्त सिटका लागि सांसदहरूको नाम टुंगो लगाएर निर्वाचन आयोग मा सिफारिस गरेको छ। रास्वपाको सचिवालय बैठकले आइतबार नाम...

समानुपातिक सांसदका नाम ६ दलले निर्वाचन आयोगमा बुझाए

काठमाडौं – तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरूको नाम निर्वाचन आयोग मा बुझाएका छन्। दलहरूले यसअघि आयोगमा पेश गरेको बन्दसूचीबाट तोकिएको क्लस्टरअनुसारको प्रतिनिधित्वका आधारमा...

६ वटा राजनीतिक दलले आज समानुपातिकतर्फका उम्मेदवारको नाम बुझाउँदै

काठमाडौं – गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् । तीन प्रतिशतको...

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं – नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे बीपी नगर स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको मुख्य...

समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गर्ने एमालेको निर्णय (नामावली सहित)

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ १६ जना उम्मेदवारको नाम निर्वाचन आयोग नेपाल लाई सिफारिस गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली लाई पितृशोक परेका...

समानुपातिक सांसद टुंगो लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस ले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार बैठक आगामी आइतबार दिउँसो १ बजे बीपी...

रास्वपाको सचिवालय बैठक आज बस्ने, समानुपातिक सांसद सिफारिस एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ। पार्टीका सभापति रवि लामिछाने को निर्देशनअनुसार सचिवालय बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिएका...

चुनावी समीक्षा गर्न चैत पहिलो सातामा कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं – नेपाली कांग्रेस ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसे ले निर्वाचनको समग्र समीक्षा...

समानुपातिक सांसद चयन गर्न दलहरूलाई तीन दिनभित्र नाम पठाउन आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोग नेपालले समानुपातिकतर्फ सिट पाएका राजनीतिक दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी नाम पेस गर्न पत्राचार गरेको छ। आयोगले बिहीबार समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको अन्तिम टुंगो...