कांग्रेसमा क्रियाशील सदस्यता विवाद : मन्त्रीले पिटे कार्यकर्ता

काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन् ।...

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौँ – खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष कार्यसम्पादन...

यस्तो छ माधव नेपालको राजनीतिकि प्रतिवेदन (पूर्णपाठ सहित)

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक काठमाडौंमा मंगलबारदेखि शुरु भएको छ । बैठकमा १२ पृष्ठको संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष माधवकुमार नेपालले अहिलेको वाम लोकतान्त्रिक गठबन्धनलाई...

डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय, अरु मन्त्रीको टुङ्गो पनि आजै लगाउने तयारी

काठमाडौँ – सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शेर बहादुर...

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ साढे ६ बजेदेखि सुरु भएको हो । उक्त बैठकमा नेकपा...

ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका राजदुत देउवा सरकारले फिर्ता बोलायो, को-को भए फिर्ता ?

काठमाडौं – सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज बस्दै

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज बस्दै छ । एमालेबाट अलग भएर नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक...

सीमामा सवारीसाधनको आवागमनबारे प्रधानमन्त्री अनभिज्ञ

काठमाडौँ – पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन् । वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता...

मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत

काठमाडौँ – मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला...

’कहिलेसम्म पेल्दा रहेछन् हेरौं’ – ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयकमार्फत् सरकारले ल्याएको बजेट आज पारित भएको छ । बजेटबारे छलफल भइरहँदा र पारित गर्ने बेला एमाले सांसदहरूले विरोध गरिरहेका थिए ।...

मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताए । प्रधानमन्त्री...

बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

बैतडी – जिल्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज दुर्घटना भएको हो । घाइते हुनेमा जिप...