रवि लामिछाने सभापति रहने, बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिमा रवि लामिछाने नै रहने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको दाबी गरिएको छ। सहमतिसँगै भ्रष्टाचार...

रास्वपा र बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको समूहबीच आज हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ। गएराति अबेरसम्म भएको दुईपक्षीय छलफलमा बालेन पक्षले...

फागुन २१ को प्रतिनिधिसभा चुनावमा जान प्रमुख दल तयार

काठमाडौँ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन...

प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफलमा हुनुहुन्छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो केहीबेर अघि उक्त छलफल सुरु भएको हो। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर...

एकताको प्रयासप्रति प्रदीप ज्ञवालीको प्रश्न: विचार मिलेको कि स्वार्थ ?

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु स्वाभाविक र सकारात्मक भए पनि पछिल्लो समय देखिएका एकताको प्रयासहरू विचारका आधारमा हुन् कि स्वार्थका आधारमा भन्ने प्रश्न...

प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनबारे छलफल हुने

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनको विषयमा छलफल हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा यसअघि शीतल निवासमा भएको भेटवार्ताको निरन्तरतास्वरूप प्रधानमन्त्री कार्कीले...

रेशम चौधरी र रञ्जिता श्रेष्ठको पार्टीबीच पुनः एकता हुने

काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी बीच पुनः एकता हुने भएको छ। गत भदौमा विभाजन भएको यी दुई...

पूर्व गृहमन्त्री लेखकले नवयुवा आन्दोलन घटनाबारे जाँचबुझ आयोगमा बयान दिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय...

मेयर बालेनको राजनीतिक भेटघाट तीव्र, दलीय राजनीतिमा सक्रिय हुने संकेत

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दलीय राजनीतिमा सक्रिय हुनका लागि राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ। सोमवार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग लामो...

चितवन–३ बाट रेनु दाहाललाई नेकपाको सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन निर्वाचन क्षेत्र नं. ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । पार्टीको चितवन...

रवि लामिछाने र बालेन शाहबीच वार्ता सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा उनीहरूबीच भेटवार्ता भएको...

राप्रपा र राप्रपा नेपालबीच एकता हुने

काठमाडौँ – राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता हुने भएको छ। दुवै पार्टीबीच भएको एकता सम्झौतामा अध्यक्षद्वय लिङ्देन र थापाले हस्ताक्षर गरेका...