महाकाली नगरपालिकाका प्रमुख चैसिर र उपप्रमुख विष्टले गरे पदभार ग्रहण

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाका नयाँ जनप्रतिनिधिहरुले पदबहाली गरेका छन् । जिल्ला सदमुकाममा रहेको महाकाली नगरपालिकाको नगर प्रमुख नरसिंह चैसिर र उप प्रमख दुर्गा खत्री विष्टले बिहिबार पदभार ग्रहण गरेका...

अर्थतन्त्रका संरचनागत संरचनाले पूँजीगत खर्च बढेनः डा रिजाल

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो...

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

काठमाडौं- सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने...

कैलालीको घोडाघोडीमा एकीकृत समाजवादीले जित्यो प्रमुख पद

कैलाली – सुदूरपश्चिम प्रदेशको कैलालीस्थित घोडाघोडी नगरपालिकामा एमालेलाई हराउँदै नेकपा एकीकृत समाजवादीले प्रमुख पद जितेको छ । नगरपालिकामा समाजवादीको सुदूरपश्चिममा यो पहिलो जीत हो । घोडाघोडीको प्रमुख पद मेयरमा एकीकृत...

कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी

कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका भोजराज बोहरा ८ हजार ७८ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४ हजार ७ सय ४०...

काठमाडौँ महानगर – बालेन शाहले २० हजार मत कटाए, स्थापित साढे ९ हजार मत भन्दा धेरैले पछाडी

काठमाडौँ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाउनु भएको छ । महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा बालेन शाहले २० हजार...

४५० स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडी, अरु दलको कति ?

काठमाडौँ  – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय पाँच वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो स्थानमा रहेको...

डडेल्धुराको परशुराम नगरपालिकमा २८ वर्षीय भरत जोशी बने मेयर

काठमाडौँ – डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका भरत बडायर जोशी मेयर पदमा निर्वाचित भएका हुन् । २८ वर्षीय जोशीले माओवादी केन्द्रका शेरसिंह माललाई १३६...

राप्रपा २ पालिकासहित ५५ वडाअध्यक्षमा विजयी (सूचीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले झापाको हल्दिबारी नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिका जितेको छ। मंगलबार बेलुकासम्म राप्रपाले ५५ वडा अध्यक्षसहित ३३५ वडा सदस्य जितेको प्रवक्ता मोहन श्रेष्ठले बताए। यी हुन राप्रपाले जितेका...

भरतपुरमा रेनुलाई १३ सय बढी मतको अग्रता

भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् । २६ हजार २६ मत गनिसक्दा दाहालले ९ हजार ३६३...

बडिमालिका नगरपालिका-७ को अध्यक्षमा पुन: पाध्याय बिजयी

देबराज पाध्याय बाजुरा – बाजुराकाे बडीमालिका नगरपालिका ७ काे वडा अध्यक्षमा एमालेका धर्मराज पाध्याय पुन: वडाअध्यक्ष पदमा ने क पा एमाले पाटी बाट विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी...

९ महिनादेखिको संसद् अवरोध खुल्यो, संसदका काम कारबाहीमा एमाले सहभागी

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठककाे अवरोध हटाएको छ । एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशनमा अवरोध नहुने भएको छ । आफूले हटाएका १४ जना...