कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान, १६ गते साँझसम्म समय

विराटनगर  – कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार...

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमण गरी स्वदेश फर्किनुभएको छ । शुक्रवार बिहान प्रधानमन्त्री दाहाल इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ओर्लिनुभएको हो । उहाँलाई स्वागत गर्न...

आज स्वदेश फर्कँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदैछन् । इटलीको ४ दिने भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन्। उनी कतार एअरलाइन्सको विमानमार्फत विहान १० बजे त्रिभुवन...

दुवै सदनबाट मिटरब्याज विधेयक पारित, कारबाहीको बाटो खुल्यो

काठमाडौं – मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ। सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो खुलेको हो। दुवै सदनबाट...

डेंगुले महामारीको रूप लिने खतरा

काठमाडौ – वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो । स्वास्थ्य तथा जनसंख्या...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो वार्ता समिति

काठमाडौं – सरकारले आन्दोलनरत लघुवित्त पीडितहरुसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा बिहीबार वार्ता...

मिटरब्याज सम्बन्धी बनेको विधेयक २०८० राष्ट्रिय सभाबाट पुनः पारित

काडमाडौं – राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकी संहीतासम्बन्धी केही...

राष्ट्रियसभा बैठक सुरु, मिटरब्याजविरुद्धको विधेयक टेबुल गर्ने कार्यसूचि

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक सुरु भएको छ । बिहीबारको बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ । राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको...

प्रतिनिधिसभा बैठक: सुन प्रकरणबारे सांसदहरुका आवाज, सत्तारुढ दलबाटै मन्त्रीको राजिनामा माग

काठमाडौं – आज बुधबार बसेको प्रतिनिधिसभामा बैठकमा सुन प्रकरणले चर्चा पाएको छ । बैठकमा बोल्ने अधिकांश सांसदले सुन प्रकरणमा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् । बैठकमा प्रतिपक्षी दलको आवाज...

सुन प्रकरणमा कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं – प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका...

गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने एमालेको निर्णय

काठमाडाैं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने नेकपा (एमाले)ले बताएको छ। बुधबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न...

एमाले संसदीय दलको बैठक: प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने संकेत, गृहमन्त्रीको राजीनामा माग्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक डाँकेको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको बैठकबाट...