मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं- सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका...

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै

काठमाडौं – बालुवाटारस्थित लालता निवास जग्गा प्रकरणमा प्रहरीले सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेर तत्कालीन समयमा निर्णय प्रक्रियामा सहभागी उच्च ओहोदाका राजनीतिज्ञहरूलाई पनि बयानमा बोलाउने आधार तय गरिरहेको छ ।...

बहालवाला सचिव पक्राउपछि कर्मचारीमा तरंग

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै सरकारका बहालवाला सचिवलाई पक्राउ गरेपछि कर्मचारी क्षेत्रमा तरंग सिर्जना भएको छ । ललितानिवासको...

के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ? : प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे उठेका प्रश्नमा स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि प्रतिपक्षी दलले मौका नदिएको बताउनु भएको छ । सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै...

सुरु भयो प्रतिनिधिसभा बैठक LIVE

काठमाडौँ – निर्धारित समयभन्दा एक घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ। दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सवा ४ बजे सुरु भएको हो...

एमाले संसदीय दलको बैठक: संसद खुलाउन सकारात्मक

काठमाडौँ – एमाले संसदीय दल संसद् बैठक खुलाउन सकारात्मक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति फिर्ता लिने र संसदलाई प्रष्टीकरण दिने भएपछि बैठकको अवरोध हटाउन एमाले संसदीय दल सकारात्मक...

३ नेताको बैठक सकियो : ओलीले भने– पार्लियामेन्टमा थाहा हुन्छ

काठमाडौं – संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच भएको छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका...

सीआईबीको निसाना पूर्वमन्त्री र सचिवतिर

काठमाडौँ – ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ । पूर्वउपप्रधानमन्त्री...

झोला बोकेर घरघर छिर्‍यो सिंहदरबार

काठमाडौँ – जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी...

ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ

काठमाडौँ । सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।...

शीर्ष नेताबीच सहमति भएपनि एकाएक किन सारियो सदन ?

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मको लागि स्थगित भएको छ । तीन दलका शीर्ष नेताहरूबीच आज बैठक राख्ने तयारी भएकोमा भोलिका लागि बैठक सारिएको हो । संसद सचिवालयका महासचिव...

संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने उसले बताएको छ । एक पुस्तक...