एमाले महाधिवेशन प्रतिनिधि सात आधारमा छनोट हुने

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २७–२९ मा हुने ११औँ महाधिवेशनका प्रतिनिधि सात वटा आधारमा छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार,...

कम्युनिस्ट पार्टीहरूको ‘एकता घोषणा’ आज भृकुटीमण्डपमा

काठमाडौँ — नेपालका कम्युनिस्ट पार्टीहरूमा पुनः ध्रुवीकरण र टुटफुटको श्रृङ्खला तीव्र बन्दै गएको छ। नेकपा (एमाले) बाहेक माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टीसहितका साना दलहरूमा पुनर्गठन र...

प्रचण्डसँग जनार्दन शर्मा र घनश्याम भूसालको छुट्टाछुट्टै भेट, नयाँ पार्टीमा नआउने घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माओवादीकै नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ। स्रोतका अनुसार दुबै...

प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच चुनावी तयारीबारे छलफल

काठमाडौँ-  प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच आसन्न निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सहकार्य गर्नेबारे हिजो बालुवाटारमा छलफल भएको छ। बैठकमा प्रदेशका मुख्यमन्त्रीहरूले आगामी निर्वाचन निर्धारित मितिमै सम्पन्न...

राष्ट्रपति पौडेल कतार प्रस्थान गर्दै

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९: १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न लागेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट...

आठ कम्युनिष्ट दल एकतामा, प्रचण्ड संयोजक र माधव नेपाल सह-संयोजक

काठमाडौँ — नेपालका प्रमुख वाम राजनीतिक दलहरूमध्येका आठ कम्युनिष्ट पार्टीहरू एकतामा पुगेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत आठ वाम दलबीच आइतबार राति भएको छलफलपछि १८ बुँदे...

पहुँचका आधारमा भर्ना भएका करार कर्मचारी तत्काल हटाउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)मा पहुँच र सिफारिसका आधारमा भर्ना गरिएका करार कर्मचारीहरूलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ। नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहनुभएकी...

नेकपा एकीकृत समाजवादीभित्र पुनः विभाजन, झलनाथ–भूसाल समूह फुट्यो, एमाले फर्कने तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र फेरि नयाँ समूह गठन भएको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै बनेको झलनाथ खनाल–घनश्याम भूसाल समूह नै फेरि विभाजित भएको छ। नेता कृष्णकुमार श्रेष्ठका...

एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने

  काठमाण्डौ । नेकपा एमालेले आफ्नो ११औं राष्ट्रिय महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको सचिवालय बैठकले महाधिवेशन स्थल पोखराबाट परिवर्तन...

नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन, महाधिवेशनको मिति बारे सहमति जुटेन

काठमाडौं । आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ । प्रतिनिधि सभा चुनावअघि गर्ने कि पछि भन्ने विषयमा पार्टीभित्र देखिएको मतभेद आज पनि समाधान...

एमालेको देशव्यापी जनपरिचालन अभियान, मंसिर ६ मा काठमाडौंमा भव्य जनसभा हुने

काठमाडौँ — नेकपा (एमाले) ले देशव्यापी जनपरिचालन अभियान अन्तर्गत मंसिर ६ गते राजधानी काठमाडौंमा भव्य जनसभा आयोजना गर्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि केन्द्रसम्म चरणबद्ध...

जनार्दन शर्माको फरक मत : ‘हतारको एकता ऐतिहासिक गल्ती’

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँग हुने भनिएको पार्टी एकताबारे फरक मत राख्दै हतारमा गरिने एकता ऐतिहासिक गल्ती हुने चेतावनी दिएका छन्। शनिबार पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक...