माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं, २१ माघ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ ।   सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ। भोली देखी...

एमाले कैलालीको जिल्ला अधिवेसन फागुन ६ बाट, तीनजना आंकक्षी

धनगढी, २१ माघ । नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ।   फागुन पहिलो साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष...

राष्ट्रपति पौडेलसँग किन रिसाए ओली ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित भएका छन् । पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भुमिकालाइ लिएर आक्रोशित भएका...

प्रधानमन्त्रीले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

उदयपुर – प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्। उदयपुरको त्रियुगा नगर वडा नम्बर ६ जलजले पुगेर उनले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन्। प्रधानमन्त्रीलाई उद्योगका...

सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ – सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका...

एमाले संसदीय दलको बैठक आज, ओलीले सांसदहरूलाई प्रशिक्षण दिने

काठमाडौँ – नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार आज र भोलि दुई दिनका...

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक, राज्य व्यवस्था तथा सुशासन समितिमा बडू

काठमाडौं – नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने गरी १० जना संयोजकको जिम्मेवारी दिएको छ। नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र...

कानुनविद् एवं विश्लेषक डा. ज्ञान बस्नेतको प्रश्न – पन्चा सिंह अझै किन फरार ?

काठमाडौँ – कानुनविद् एवं विश्लेषक डा. ज्ञान बस्नेतले पन्चा सिंह अझै किन फरार रहेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले  थप दण्डहिनता र बेथित अब यो समाज र राष्ट्रले...

राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत

काठमाडौं, १९ माघ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकले राष्ट्रिय सभाको माघ र फागुन माहिनाको  सम्भावित कार्यतालिका स्वीकृत गरेको छ ।   शुक्रबार बसेको समितिको बैठकले राष्ट्रिय सभाको आगामी...

सभामुख घिमिरे बोलाए प्रमुख सचेतकसहितको बैठक

काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशनका विषयमा छलफल गर्न प्रमुख सचेकत र सचेतकहरुको बैठक बोलाएका छन् । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी सभामुख घिमिरेले...

एमाले संसदीय दलको बैठक आह्वान

काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ ।   एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुईदिन बस्नेगरी...

प्रचण्ड–ओली भेटवार्ता, यी विषयमा भयो छलफल !

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच भएको...