जेनजी आन्दोलन पछि पहिलो पटक एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आह्वान गरिएको छ । यही २६ असोज (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी...

अन्तरिम सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने ओलीको दाबी

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताएका छन्। भक्तपुरको गुण्डुमा युवा सङ्घले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले...

एमाले अध्यक्ष ओलीले गुण्डुमै बोलाए सचिवालय बैठक

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् । बैठक आइतबार दिउँसो १ बजे अध्यक्ष ओलीको भक्तपुर गुण्डुस्थित निवासमा बस्ने जनाइएको छ । बैठकका...

संविधान र लोकतन्त्रविरुद्धको बालेनको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

काठमाडौँ –  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै आफ्नो पार्टीले त्यसलाई सफल हुन नदिने दाबी गरेका छन्। शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको...

शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन, प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने...

नेकपा एकीकृत समाजवादीले पार्टी एकताको लागि वार्ता टोली गठन

  काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले माओवादीसहितका वामपन्थी र कम्युनिष्ट शक्तिसँग पार्टी एकताको पहलस्वरूप वार्ता टोली गठन गरेको छ । शुक्रबार अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानिअनुसार वरिष्ठ नेता...

‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ’ : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका...

अर्थ मन्त्रालयमा ‘डिजिटल टिप्पणी’ प्रणाली लागू

काठमाडौं – अर्थ मन्त्रालयले आजदेखि ‘डिजिटल टिप्पणी’ प्रणाली लागू गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि डिजिटल टिप्पणी औपचारिक रूपमा सुरू भएको जानकारी दिनुभयो । नयाँ प्रणाली लागू भएपछि कागजमा टिप्पणी...

रास्वपाले १० महिनाको भाडा नतिरेपछि लाई केन्द्रीय ३ महिनाभित्र खाली गर्न घरवेटिको अल्टिमेटम

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको बनस्थलीस्थित भवन खाली गरिदिन घरधनी भरतमणि देवकोटाले आग्रह गरेका छन् । अमेरिकामा रहेका देवकोटाले लामो समयसम्मको घरभाडा नपाएको र सुरक्षाको...

नेताहरूको पासपोर्ट रोक्का मात्रै होइन, पक्राउ गर्नुपर्ने पनि हुन सक्छ : गृहमन्त्री

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्का गर्नु मात्रै नभई आवश्यक परे उनीहरूलाई पक्राउ गर्नुपर्ने पनि हुन सक्ने बताएका छन् । बिहीबार साँझ मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारहरूको...

महावीर पुनले जेन–जीलाई भने – संगठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्नुस्

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेन–जी युवालाई आपसमा झै–झगडा नगरी संगठित ढंगले चुनावमा लाग्न आह्वान गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पुनले भ्रष्टाचारलाई सकेसम्म कम गर्न,...