प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको सूची तयार पार्ने तयारीमा कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको सूची तयार पार्ने कामलाई तीव्रता दिएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेर पार्टी नेतृत्वले देशभरका प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै आएका सिफारिसहरूलाई क्लस्टरअनुसार मिलाउने...

समानुपातिकतर्फ पनि उम्मेदवार नहुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा समानुपातिकतर्फ पनि उम्मेदवार नहुने स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले आफू समानुपातिकतर्फ उम्मेदवार बनेमा पार्टीका...

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो। एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि बस्न लागेको यो पहिलोपटकको सचिवालय बैठक हो। बैठकमा देशभरबाट...

रवि-बालेनबीचको सम्झौताले यो देशलाई लिलाम गर्न खोज्दैछन्ः हर्क साम्पाङ

काठमाडौं –  श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौताको कडा शब्दमा...

रास्वपा सभापति लामिछाने भन्छन्– सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई आवश्यक परेको जस्तो हुनुपर्ने बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग आज बिहान सात बुँदे सम्झौता...

रवि लामिछाने सभापति रहने, बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिमा रवि लामिछाने नै रहने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको दाबी गरिएको छ। सहमतिसँगै भ्रष्टाचार...

रास्वपा र बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको समूहबीच आज हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ। गएराति अबेरसम्म भएको दुईपक्षीय छलफलमा बालेन पक्षले...

फागुन २१ को प्रतिनिधिसभा चुनावमा जान प्रमुख दल तयार

काठमाडौँ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन...

प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफलमा हुनुहुन्छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो केहीबेर अघि उक्त छलफल सुरु भएको हो। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर...

एकताको प्रयासप्रति प्रदीप ज्ञवालीको प्रश्न: विचार मिलेको कि स्वार्थ ?

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु स्वाभाविक र सकारात्मक भए पनि पछिल्लो समय देखिएका एकताको प्रयासहरू विचारका आधारमा हुन् कि स्वार्थका आधारमा भन्ने प्रश्न...

प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनबारे छलफल हुने

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनको विषयमा छलफल हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा यसअघि शीतल निवासमा भएको भेटवार्ताको निरन्तरतास्वरूप प्रधानमन्त्री कार्कीले...

रेशम चौधरी र रञ्जिता श्रेष्ठको पार्टीबीच पुनः एकता हुने

काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी बीच पुनः एकता हुने भएको छ। गत भदौमा विभाजन भएको यी दुई...