समाजवादी मोर्चा नेपालको सन्देश सभा भाद्र २६ सुदूरपश्चिम प्रदेशमा

कैलाली – सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चा नेपालको सन्देश सभा भाद्र २६ गते हुने भएको छ । नेकपा (एकीकृत समाजवादी ) सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा हुने सभालाई मोर्चाका शीर्ष नेताहरूले सम्बोधन...

आजदेखि बीपी साहित्य महोत्सव सुरु हुँदै

काठमाडौं – आजदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरु हुँदैछ । नेपाली कांग्रेसले बीपीको सम्झनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो । सहमहामन्त्री बद्री...

‘अब कांग्रेसको नेतृत्वमा सरकार’

चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुपर्ने बताएका छन् । अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा ९ जना मन्त्री भए पनि त्यसको कुनै अर्थ...

नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

काठमाडौँ  – मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ...

राष्ट्रिय सहमतिको सरकार गठन गरौं : पर्यटनमन्त्री किराती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने धारणा राखेका छन्। शुक्रबार पर्यटन यातायत व्यावसायी सङ्घको २०औँ साधरणसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले अहिलेको परिस्थितिको...

लुम्बिनी प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित

काठमाडौँ – निजामती सेवा दिवसकै दिन लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ। प्रदेशसभाको हिजो बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न...

कोशीकाे मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौँ  – नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रवार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं – राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।...

जसपा संघीयताको मर्मअनुरुप चल्छ

काठमाडाैं – जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका संगठन र समितिहरु संघीयताको मर्मअनुरुप चल्ने बताएकोे छ। पार्टीमा शक्तिशाली केन्द्रीय समिति रहने र अन्य समिति र संगठनलाई शक्ति र अधिकार निक्षेपण...

निजामती विधेयकमा ट्रेड युनियन व्यवस्थाबारे केही परिवर्तन गरिएको छैन: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने निर्णय भइसकेको बताएका छन्। उक्त विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको उनको...

सुदूरपश्चिमको राजधानी र नाम फेर्न कसरत

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस नेतृत्वको...

कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन परमादेश

काठमाडौँ – कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन अदालले परमादेश जारी गरेको छ। अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न...