काठमाडौँ – प्रतिनिधि सभाले चैत २२ गतेभित्रै नयाँ सभामुख पाउने भएको छ। बुधबार बसेको सर्वदलीय बैठकले पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मेवारी पद्मप्रसाद पाण्डेयलाई दिने सहमति गरेको हो।...
काठमाडौँ – गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो संसद् अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे प्रतिनिधिसभा बैठक आह्वान गरिएको...
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा गत फागुनमा सम्पन्न...
काठमाडौँ – एक महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गर्न सरकारले मन्त्रीस्तरीय कार्यदल गठन गरेको छ। शिशिर खनालको संयोजकत्वमा उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदल गठन गरिएको हो।...
काठमाडौँ – संघीय संसद् सचिवालयले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गरेको छ। सरकारको सिफारिसमा रामचन्द्र पौडेलले भोलि संघीय संसद् अधिवेशन आह्वान गरेपछि त्यसको तयारीस्वरूप बैठक बोलाइएको हो।...
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण तथा क्षेत्रीय समस्या समाधानका विषयमा छलफल गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले सुदूरपश्चिमको विकासलाई प्राथमिकतामा राख्दै देखिएका समस्या...
काठमाडौँ – कर्णाली प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी आर्थिक वर्षको विकास बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा सांसदहरूले...
काठमाडौँ – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश...
काठमाडौँ – सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आउँदो बिहीवार चैत १९ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते दिउँसो...
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने तथा घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको छ। अध्यक्ष साम्पाङका अनुसार...
काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो। उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप...
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवैजनालाई हिरासतमा राखेर...