चितवन-२ मा रवि लामिछानेको फराकिलो अग्रता

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अग्रता थप फराकिलो बनाएका छन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले १० हजार...

मतपरिणाम आउन बाँकि काठमाडौँका ९ वटै क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना भइरहेका काठमाडौँका ९ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायम गरेका छन् । दिउँसो १ बजेसम्म प्राप्त मतपरिणामअनुसार काठमाडौँ–२ मा...

मुस्ताङबाट कांग्रेसको खाता खुल्यो, योगेश गौचन विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन नेकपा एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । अन्तिम...

रास्वपाले खोल्यो जितको खाता, काठमाडौँ-१ बाट रञ्जु दर्शना विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खोलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाकी काठमाडौँ क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु न्यौपाने...

गगनकुमार थापाले गरे काठमाडौं–४ मा मतदान

काठमाडौँ । गगनकुमार थापा ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं–४ मा मतदान गरेका छन्। नेपाली कांग्रेस का सभापति थापाले मैतीदेवी मन्दिर परिसरमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। काठमाडौं–४...

यसकारण उम्मेदवारी खारेज भयो रास्वपाका उम्मेदवार किशोरी साह कमलको

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको खुलेको छ। मंगलबार निर्वाचन आयोग ले उनको उम्मेदवारी खारेज...

नेकपा र रास्वपाका नेता–कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौँ- विभिन्न कम्युनिस्ट पृष्ठभूमि तथा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध जिल्ला र प्रदेशस्तरीय नेता–कार्यकर्ताहरू आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पूर्व...

दार्चुलाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार धर्मानन्द जोशीको आधिकारिक वेबसाइट सञ्चालनमा

दार्चुला — नेपाली कांग्रेसका युवा नेता धर्मानन्द जोशी को आधिकारिक वेबसाइट सञ्चालनमा आएको छ। डिजिटल माध्यमबाट जनतासँग प्रत्यक्ष संवाद र आफ्ना गतिविधिबारे पारदर्शी सूचना प्रवाह गर्ने उद्देश्यसहित www.dharmanandajoshi.com सार्वजनिक गरिएको...

अब भक्तपुर क्षेत्र नम्बर २ ले पाउनेछ अनुभवी नेतृत्व: नेपाली कांग्रेसका कबिर राणा

भक्तपुर क्षेत्र नम्बर २ ले अब अनुभवी, अध्ययनशील र बहुआयामिक व्यक्तित्वलाई आफ्नो प्रतिनिधिका रूपमा पाउनेभएको छ। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको रूपमा कबिर राणा चुनावी मैदानमा उत्रिएका छन् ।...

भक्तपुर-२ मा कांग्रेस उम्मेदवार कविर राणाप्रति जनसमर्थन बढ्दो

  भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार कविर राणाप्रति जनसमर्थन बढ्दै गएको देखिएको छ। चुनावी अभियानलाई तीव्र बनाएका राणाको घरदैलो तथा भेटघाट कार्यक्रममा स्थानीयवासीको...

बैतडीमा चुनावी घरदैलोका क्रममा रास्वपा र एमाले कार्यकर्ताबीच झडप, दुई जना गम्भीर घाइते

  बैतडी । निर्वाचन प्रचार–प्रसारका क्रममा जनताको घरदैलो कार्यक्रममा खटिएका युवामाथि आक्रमण हुँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रमबाट फर्किने क्रममा नेपाल कम्युनिस्ट...

देउवा पक्षधरले बहिष्कार गर्ने संकेत देखेपछि सुदूरपश्चिममा तय भएको आमसभा स्थगित

कैलाली — नेपाली कांग्रेस ले सातै प्रदेशमा ठूला चुनावी सभाको तयारी गरिरहेको भए पनि सुदूरपश्चिम प्रदेशमा भने तय गरिएको आमसभा स्थगित गरेको छ। भोलि कर्णालीको सुर्खेत र लुम्बिनीको नेपालगन्ज मा...