ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

काठमाडाैँ – ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट (@realDonaldTrump) सधैंका लागि बन्द गरिदिएको छ । ट्रम्पका ट्वीटले अमेरिकामा हिंसा भड्किएको भन्दै ट्वीटरले उनको अकाउन्ट सधैका लागि बन्द गरिदिएको हो।...

माघको पहिलो हप्ताबाट काठमाडौंका विद्यालय खोल्ने तयारीमा

काठमाडौं  – काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं...

चारवटै सुरक्षा निकाय निर्वाचन सुरक्षा योजनाको तयारीमा जुटे

काठमाडाैँ – राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा...

शनिबार (आज) पनि बैंक खुला राख्न नेपाल राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र...

अझै पनि हजारौं बिघा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको कब्जामा

देशका विभिन्न भागमा अझै पनि हजारौं बिघा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको कब्जामा रहे पनि सरकारी निकायले त्यस्तो जग्गा फिर्ता गराउन सक्रियता देखाउन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

५५४ जना कोरोना सङ्क्रमित थपिए, मृत्यु हुनेको संख्या १ हजार ९०९ पुग्यो

काठमाडौँ – नेपालमा कोरोनाभाइरसका ५५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९...

प्रधानमन्त्री ओलीले धनगढीमा सम्बोधनका क्रममा के-के भन्नुभयो ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गणतन्त्र, लोकतन्त्रका लागि आफू ५० वर्ष संघर्ष गरेकाले त्यसमा कुनै खतरा नआउने प्रष्ट पार्नुभएको छ । नेकपा सुदूरपश्चिम...

अष्ट्रेलियामा आउँदो महिनादेखि कोभिड विरुद्धको खोप प्रयोगमा आउने

अष्ट्रेलियामा आउँदो महिनादेखि आमरुपमा कोभिड विरुद्धको खोप प्रयोग गर्ने त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभएको छ । हिजो सिड्नी र मेलवर्नका केही ठाउँमा प्रयोगको सुरुवात गरिए पनि आमरुपमा फेब्रुअरीबाट सबै जनतालाई...

हिमालपारिको जिल्ला मनाङमा हिमपातले विकास निर्माणका काम ठप्प

मनाङ – हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ । अत्यधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो...

प्रधानमन्त्री ओली आज धनगढी जानुहुँदै, जनसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रतिनिधिसभा विघटन भएपछि राजधानी बाहिर आयोजित जनसभालाई पार्टी...

नेकपाका दुवै पक्षलाई सात दिने म्याद

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ। नेकपा...