प्रधानमन्त्री देउवाले मागे सत्ता साझेदार दलसँग मन्त्रिहरुको नामावली, चाँडै मन्त्रिपरिषद् विस्तार हुने
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका...