आजदेखि सरकारी कोषबाट खर्च गर्न नसकिने, ‘बजेट होलिडे’ शुरु

काठमाडौँ – सरकारले आज मध्यरातबाट सरकारी कोष खर्च गर्न नपाउने भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले केही दिनका लागि खर्च गर्न नपाउने...

नेकपा (एकीकृत समाजवादी) ले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक असोज ५ गते काठमाडौँमा बस्ने भएको छ । पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह...

सरकारको खर्च केही दिन रोकिन सक्छ : अर्थमन्त्री

काठमाडौं– विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले केही दिन...

८५ जना सहसचिवको सरुवा (सूचिसहित)

काठमाडौं – सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरेको छ । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई पठाउने...

पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण...

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित, बजेट पारित भएन

काठमाडौं – बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित...

माओवादी स्थायी समिति बैठक बस्दै, संसदमा अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मंगलबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी...

गैडाकोट दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो, २ जना कञ्चनपुर र एक जना बर्दियाका

चितवन – गैंडाकोटमा आज बिहान बस र ट्रक ठोक्किंदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको...

यात्रु वाहक बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु

चितवन – नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित...

संसद बैठक बस्दै, एमाले झन आक्रामक हुन सक्ने, सरकारलाई बजेट प्रतिस्थापन विधेयक पास गर्नुपर्ने बाध्यता

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मंगलबार दिउसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजना विधेयक २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव पेश गर्ने कार्यसूची छ...

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

काठमाडाैँ – आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको...

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला...