काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका सबै जिल्लामा बाढीको मध्यम जोखिम रहेको चेतावनी दिएको छ। त्यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, रौतहट, सर्लाही, बागमती प्रदेशका सिन्धुली, काभ्रे, काठमाडौं, ललितपुर,...
काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज तय गरिएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित भएको छ। बिहान १० बजे बस्ने भनिएको...
काठमाडौं – कोशी प्रदेश सरकारले थारु भाषालाई सरकारी कामकाजको भाषामा समावेश नगरेकोमा थारु कल्याणकारिणी सभाले आपत्ति जनाएको छ। प्रदेश मन्त्रिपरिषद्को साउन १५ गतेको निर्णयअनुसार तयार गरिएको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा...
मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिँदैछन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । नेपालको संविधानको धारा...
काठमाडौँ – मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान गण्डकी प्रदेश, लुम्बिनी...
रुपन्देही कांग्रेसका नेताहरूका अनुसार उपनिर्वाचनमा खाणले दाबी गर्दा टिकटमा उनकै पल्लाभारी हुन्छ। यद्यपि, उनले दाबी नगरेको अवस्थामा अन्य नेताहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न सुरू गरेका छन्।
काठमाडौं – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे तय गरिएको छ। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको...
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय...
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जिल्ला अदालत रुपन्देहीले जारी गरेको छ। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार लामिछानेको रिहाइसम्बन्धी निवेदन खारेज...
काठमाडौँ, २६ साउन — गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाबाट सन्तानलाई नागरिकता उपलब्ध गराउने उद्देश्यसहित नागरिकता सम्बन्धी कानुन संशोधन अघि बढाइएको बताएका छन्। सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता...
काठमाडौँ – अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनिल आचार्य,...
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले स्थापना नगरेको स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा उनले पुष्पलाल र मनमोहन...