यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू–१९ प्रिमियर कपको उपाधि

काठमाडौं – नेपालले यू–१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा यूएईलाई १९ रनले हराउँदै  उपाधि जितेको हो । डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य...

राष्ट्रपतिले विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैँकाे दिन मंगलबार विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको...

राष्ट्रपति पाैडेलेद्वारा बडा दशैँकाे शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडडेलले सत्यको विजय र...

आज विजया दशमी, नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइने

काठमाडौँ- आज नवारात्रीकाे मुख्य दिन अर्थात बडा दशैँ । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा...

सहारा बनेको छोरा दीपेश विष्ट बाकसमा फर्किदा परिवारसँगै सिङ्गो निम्बुखेडा टोल शोकमा डुब्यो

कञ्चनपुर- मुलुकभर दसैँको रौनक बढिरहेका आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उहाँको...

उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

काठमाडौँ– जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात...

गाजा क्षेत्रका अस्पताल नजिक हवाई हमला

काठमाडौं – इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक फेरि पनि आक्रमण भएको छ । विष्फोटबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । तर प्यालेस्टिनी मिडियाहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार...

आज महानवमी, हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ – आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व । आज हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदैछ ।नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न...

इजरायलमा मारिएका चार विद्यार्थीको शव आफन्तको जिम्मा लगाइयो

कैलाली –  इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ। इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। तीमध्ये चार विद्यार्थीको शव आज (आइतबार) धनगढी पुगाइएको छ। फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको...

पाल्पाको बराङ्ग्दी खोलामा जीप खस्दा ६ जनाको मृत्यु

पाल्पा – पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका...

राष्ट्रपति पौडेलबाट पलाञ्चोक भगवतीको दर्शन

काभ्रे– राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्ठमीको अवसरमा आज काभ्रेको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पाठपूजा एवं दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट विरेन्द्र शान्ति तालिम केन्द्रमा अवतरण गरी परिवारका सदस्यहरुसहित...

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको नाकाहरुमा भिड

काठमाडौँ– दसैँ मनाउन करिब १२ लाख मानिस काठमाण्डौं उपत्यकाबाट आ–आफ्नो थातथलो फर्केका छन् । लाखौं मानिसले उपत्यका छाडेसँगै राजधानी शहर सुनसान बन्दै गएको छ । राजधानी बाहिरिने विभिन्‍न नाकाहरुमा घर...