संसदको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने

काठमाडौँ – संघीय संसदको चालु अधिवेशन भोलि (शुक्रबार) देखि अन्त्य हुने भएको छ। संसद सचिवालय स्रोतका अनुसार सरकारले भोलि मध्यराति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न पत्र पठाएको छ। प्रतिनिधि...

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चल्यो

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चलेको छ । प्रहरीले लुटेरामाथि गोली चलाएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएका छन्। घाइते भएका...

नेपाली लिन गएको विमान इजरायल पुग्यो

काठमाडौं-  हामसको आक्रमणमा परेको इजरायलमा रहेका नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको विमान तेल अभिभ विमानस्थलमा अवतरण गरेको छ । बिहीबार बिहान साढे ३ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल...

अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री

काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र...

वर्तमान गठबन्धन सरकार चाँडै परिवर्तन हुदैँन: माधव नेपाल

काठमाडाैं – पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमानको गठबन्धन सरकार चाँडै परिवर्तन नहुने बताएका छन् । राजनीतिक चर्चाका कारण सरकार परिवर्तन हुन्छ भन्ने हल्ला निराधार भएको समेत बताएका...

नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी, नेपाललाई छैन जानकारी !

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गरेका छन्। उनले भ्रमण...

‘जिल्ला अस्पताल खोटाङमा जीवनजलसमेत छैन’

खाेटाङ – राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको जनाएकाे छ । कार्यालयले अनुगमनका क्रममा शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी नभएको पाइएको...

आज पनि स्थगित भयो सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दाको सुनुवाइ

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो। अदालतका...

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । उनका निजी चिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक...

एमाले सुदूरपश्चिमको पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा जैशी

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् । अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना,...

टाउको दुख्यो भनेर सुतेका असई मृत फेला

काठमाडौँ – नेपाल प्रहरीका सहायक निरीक्षक (असई) सुतेकै ठाउँमा मृत फेला परेका छन् । धनकुटामा कार्यरत ४१ वर्षीय असई प्रकाश चौधरी बुधबार डेरामै मृत फेला परेका हुन् । उनी चौबिसे...

इजरायलमा रहेका नेपालीलाई आज ल्याइँदै

काठमाडौँ – युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता...