इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिए, मध्यपूर्व युद्ध थप जटिल

मध्यपूर्वमा जारी युद्धका बीच अली लारिजानी को मृत्यु भएको इरानी सञ्चार माध्यमहरूले पुष्टि गरेका छन्। इरान को सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव रहेका लारिजानी तेहरानमा मङ्गलवार राति भएको आक्रमणमा मारिएको...

यूएईसहित ७ देशमा कार्यरत नेपालीलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौँ– सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब र टर्की मा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ। यस निर्णयसँगै बिदामा नेपाल...

महँगी र अभावले निर्माण क्षेत्र संकटमा, निर्माण होलिडेको माग

काठमाडौँ – निर्माण सामग्री, इन्धन र खाना पकाउने एलपी ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिका कारण नेपालको निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित बनेको छ। अन्तर्राष्ट्रिय द्वन्द्व र चुनावी व्यस्तताका कारण महँगी...

इरान युद्धका कारण ट्रम्पको चीन भ्रमण स्थगित हुन सक्ने सम्भावना

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धका कारण यही मार्चको अन्त्यमा तय भएको चीन भ्रमण झन्डै एक महिना पछाडि सार्ने योजना बनाएको बताएका छन्। युद्धको अवस्थालाई नजिकबाट निरीक्षण गर्न...

सर्वोच्च अदालतको आदेशपछि प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको भत्ता बन्द

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन प्राज्ञ सदस्यहरूले पाउँदै आएको निर्वाह भत्ता अब बन्द हुने भएको छ। सर्वोच्च अदालतले सम्बन्धित रिट निवेदन खारेज गरेपछि प्रतिष्ठानको दोहोरो सुविधा रोक्ने निर्णय कार्यान्वयनमा आएको हो।...

इरानको चेतावनीपछि बन्द युएईको हवाई क्षेत्र आंशिक खुला, उडान अझै प्रभावित

इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको चेतावनीपछि बन्द गरिएको संयुक्त अरब इमिरेट्स (युएई) को हवाई क्षेत्र आंशिक रूपमा खुला गरिएको छ। यसअघि युएईको नागरिक उड्डयन मन्त्रालयले सुरक्षाको कारण देखाउँदै निश्चित अवधिका...

आज दिउँसोपछि हावाहुरी र चट्याङको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज दिउँसोपछि हावाहुरी, मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। प्रि–मनसुनको समय भएकाले विशेषगरी दिउँसो र बेलुकीपख यस्तो गतिविधि बढ्ने...

राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा, चैत २५ देखि कार्यान्वयन

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड ले अब राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ। बोर्डका अनुसार बीमा नवीकरण गर्दा तथा नयाँ आबद्धता गर्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र तथा...

काबुलमा पाकिस्तानको हवाई आक्रमण, चार सय जनाको ज्यान गयो

अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानले हवाई आक्रमण गरेको आरोप लागेको छ। अफगानिस्तानले लागूऔषध प्रयोगकर्ताको उपचार हुने अस्पताललाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार...

बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका ६ जना नौ दिनदेखि सम्पर्कविहीन

सुर्खेत – सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएका छ जना व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत का अनुसार सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका पाँच र...

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं – सर्वोच्च अदालत ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा मंगलबारका...

नगरकोट सडकमा राइडरमाथि कुटपिट गर्ने कार चालकको पहिचान, प्रहरी खोजीमा

काठमाडौं । भक्तपुरको तेलकोट–नगरकोट सडकखण्डमा ओभरटेकको विषयलाई लिएर दुई जना मोटरसाइकल राइडर (भ्लगर)माथि बीच सडकमै कुटपिट गर्ने कार चालकको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर भक्तपुर का अनुसार कुटपिट तथा...