काठमाडौँ – मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरपालिकाले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छन्। उनले आइतबार सामाजिक सञ्जालमा...
काठमाडौं – राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता भएको नागरिकता...
काठमाडौं – शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका...
काठमाडौँ – ठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित नहुने बताएका छन् । अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा...
काठमाडौँ – काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको...
काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि यदी भदौ १२ गते (आइतबार)देखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै भदौ १२...
काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले आगामी ५ वर्ष भित्र गाउँपालिकाको प्रत्येक वडा–वडा सम्म सडक सञ्जाल पुर्याउने बताएका छन् । शनिबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष बोहराले अबको...
रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सङ्घ र प्रदेशको चुनावमा गठबन्धन दलबीच पालिका चुनावभन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका छन् । चुनावी...
काठमाडौं – नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले...
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा बुटवलमा निर्मित सबैभन्दा ठूलो क्षमताको बुटवल सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्। नेपाली सेनाको हेलिकप्टरबाट बुटवल मण्डपमा उत्रिएका देउवाले उद्घाटनसंगै सम्मेलन केन्द्रको अवलोकन गरेका थिए। बुटवल...
काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नेता तथा पूर्वमन्त्री महेशकुमार बस्नेतले महानगरपालिकाको कदमप्रति घोर भत्र्सना गरेको छ । उहाँले गरिबको संरचनामाथि डोजर चलाइएकोप्रति घोर आपत्ती जनाएका छन् । शनिवार...