ओली भेटे लगत्तै प्रचण्डलाई भेट्न खुमलटारमा बामदेव

काठमाडौँ – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले...

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेका बताए । ६४ औँ संसद् दिवसको अवसरमा आज बिहीवार सङ्घीय संसद् भवन नयाँ...

किर्तिपुरमा १३ वर्षीया बालिका बलात्कृत, मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा रेष्टुरेन्टका संचालक पक्राउ

काठमाडौँ – काठमाडौँको कीर्तिपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई...

नेपाली काँग्रेसका उपसभापति गुरुङ चढेको गाडी सडकबाट चिप्लियो, यात्रु सबै सुरक्षित

काठमडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ। रामेछापमा गोगनेमा आज बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको...

भारतले धौलीगंगा जलविद्युतको बाँध खोल्दा महाकालीमा पानीको सतह बढ्यो

काठमाडौं – भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्दा महाकाली नदीमा बाढीको सतह बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । भारतको...

६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई कांग्रेसको आग्रह

काठमाडौं – गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न...

आज पनि केहि स्थानमा ठुलो पानी पर्ने सम्भावना

काठमाडौं – आज पनि केहि स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि ठुलो पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको...

इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु

काठमाडौं – इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै...

संघीय निजामती सेवा ऐनमा फेरि विवाद

काठमाडौं – मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले चरम बेवास्ता गर्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती...

भारतको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम खोलिने, महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन दार्चुला प्रशासनको आग्रह

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा पानीको बहाव बढ्ने भएपछि सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिंगको कार्य हुने र...

फेरी बढ्न थाल्यो कोरोना संक्रमण दर, दुई सातामै चार गुणा बढ्यो

काठमाडौं – पछिल्ला केही दिनयता कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एन्टीजेन र पीसीआर गरी १ हजार ६ सय २० नमुना परीक्षण गर्दा...

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पायो

काठमाडौं – नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो।...