प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटियो

प्युठान – प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटिएको छ । ५५ वर्षका थामी बुढा मगर, २१ वर्षका केकी राउमगर र १८ वर्षका मौसमी थापामगरको...

आउँदो मङ्गलवारदेखि मौसम क्रमिक रूपमा सुधार हुने, अझै तीन दिन पानी पर्ने

काठमाडाैं – मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा गएको पाँच दिनदेखि मौसम बदली र पानी परिरहेको छ । यही मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान...

एमालेमा रावल र भुषालले टिकट पाएनन्, पार्टीमा योगदान नै नभएका खनाललाई चिठ्ठा

काठमाडौँ – नेकपा एमालेेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ मा सर्वेन्द्रनाथ खनाललाई टिकट दिएको छ। पूर्व प्रहरी महानिरीक्षक खनाल हालै नेकपा एमाले प्रवेश गरेका हुन्। उनी एमालेबाट...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु

दाङ – दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी...

सत्ता गठबन्धनमा टुंगियो सिट बाँडफाँट, कुन दलले कति पाए ? (सूचीसहित)

काठमाडौँ – सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

डडेल्धुरामा एमालेको समर्थनमा देउवासँग कर्ण मल्ल भिड्ने

काठमाडौं – नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो । तर उनलाई पछि हटाएर नेपाली...

यि हुन् सुदुरपश्चिम प्रदेश्का नेकपा( एमाले)का उम्मेदवारहरु (नामावली)

काठमाडौँ – नेकपा एमोलेले सुदूरपश्चिम प्रदेशमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । प्रतिनिधिसभाको लागि एमालेले सबै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको हो । एमालेले प्रदेशसभाका केही क्षेत्र बाहेक सबै ठाउँमा एमालेले उम्मेदवार...

उम्मेदवारी दर्ता गराउन उद्योगमन्त्री बडू गृहजिल्ला दार्चुला प्रस्थान

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू उम्मेदवारी दर्ता गराउन गृह जिल्ला दार्चुला प्रस्थान गरेका छन् । उद्योग मन्त्री बडू शुक्रबार काठमाडौँ बाट दार्चुला प्रस्थान गरेको उनको...

निर्वाचन आयोगले गर्‍यो आचारसंहिता परिमार्जन, प्रधानमन्त्री पनि चुनाव प्रचारमा हिँड्न पाउने

काठमाडौं – राजनीतिक दलहरुको दबाव थेग्न नसकेपछि निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई देशव्यापी निर्वाचन प्रचारप्रसारमा हिड्न अनुमति दिने भएको छ । आयोगले निर्वाचन आचारसंहिता संशोधन गरेर बन्देजात्मक व्यवस्था हटाएको हो...

एमाले नेता रावलले टिकट नपाउने, झपट बोहोराले टिकट पाउने

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ । ‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही...

नारायणी र भेरीमा खतराको तह पार

काठमाडौं– नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ः५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा...

पूर्वमा मौसम सुधार हुँदैगएपनि पश्चिममा भने भारी वर्षा

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी...