पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ७५ जनाको परीक्षमा जम्मा...

नेकपा एमाले माधव समूहको बैठक : पार्टी एकतामै जोड

काठमाडौं – नेकपा एमाले माधवकुमार नेपाल समूहले पार्टी एकतामै जोड दिएको छ । केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले १०बुँदे सहमतिले एकताको आधार तयार पारेको भन्दै थप प्रयास गर्ने निर्णय...

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला काठमाडौँमा हुँदै

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू काठमाडौंमा भेला हुने भएका छन् । साउन २५ गते जिल्ला सभापतिहरू काठमाडौँमा भेला हुने तयारी छ । महाधिवेशन अन्योलमा...

कोभिशील्डको दास्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई २५ गते बाट खोप दिइने

काठमाडौं – दोस्रो डोज लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले शुक्रबार बिहान ३ लाख...

आज भएको नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकियो

आज भएको नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको श्रोतको भनाई छ । बैठकमा फेरि बस्ने...

भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट

काठमाण्डौ – भूमि आयोग खारेज गरेको विरोधमा सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भूमि आयोग खारेजीको विरोधमा अधिवक्ता प्रवेश केसीले आज शुक्रवार दिउँसो सर्वाेच्चमा रिट दर्ता गराउनुभएको हो...

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ सहित)

काठमाण्डौ – सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठन भएको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । कार्यदलले साझा कार्यक्रमलाई हिजो अन्तिम रुप दिएकोमा आज शुक्रवार प्रतिवेदन बुझाएको हो ।...

भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदै

काठमाण्डौ – कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ । गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने स्वास्थ्य सेवा विभागले जनाएको...

भेरोसेल खोपको दोस्रो डोज आजदेखि

काठमाण्डौ – कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ । गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने स्वास्थ्य सेवा विभागले जनाएको...

हुम्लामा खुल्न थाले विद्यालय, छैनन् कोरोना संक्रमित

काठमाडौँ – कोरोना महामारीले लामो समयदेखि बन्द रहेको हुम्लाको दक्षिणी क्षेत्रका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् ।...

एमसीसी सम्झौता झन् अन्योलमा फस्दै

काठमाडौं – करीब ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सहयोग बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता झन् अन्योलमा फस्दै गएको छ । विघटित संसद् पुनःस्थापना भएसँगै पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका सभापति...

२४ विद्यालयले विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला, एसईईको नतिजा आउन ढिलाइ

काठमाडौं – देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी...