काठमाडौँ – नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले लगातार अग्रता लिएका छन्। यहाँ ७५६२ मत गणना गरिएको छ। मतगणना जारी छ। कांग्रेस उम्मेदवार केसी ३७२८ मतसहित...
काठमाडौं – ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम...
काठमाडाैं – सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७ सय ३४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद...
सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादी पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार भएर विजयी भएका हुन् ।...
काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै...
रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता लिएका छन् । दोस्रोमा स्वतन्त्र उम्मेदवार घनश्याम भूसाल छन् । एमालेका विश्वकर्माले २ हजार ५ सय ४२...
काठमाडौं- आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२:१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै...
काठमाडौं – कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् ।...
काठमाडौँ – दार्चुलाको प्रदेशसभा–२ मा नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले अग्रता लिएका छन् । गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी सन्तोषले सुरुआति अग्रता लिए पनि एमाले जोशीले उनलाई उछिनेर ८ सय...
काठमाडौँ – एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री तथा नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूको आग्रता कायमै रहेको छ । ८ हजार ८सय ३१ मत गणना...
लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन...